NPM News Network

NPM News Network The Official page Of NPM News Owned By NPM News Network ( pvt.ltd.) you can post and read my status

कतार इनर्जीले अगस्ट महिनाका लागि इन्धनको मुल्य सार्वजनिक गरेको छ । पूरा समाचार कमेन्टमा ।
01/08/2026

कतार इनर्जीले अगस्ट महिनाका लागि इन्धनको मुल्य सार्वजनिक गरेको छ । पूरा समाचार कमेन्टमा ।

फेसबुकमा आफ्नो अकाउन्ट सहजै भेट्टिने बनाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्फेसबुकमा आफ्नो अकाउन्ट सहजै भेट्टिने बनाउन चाहनु ह...
01/08/2026

फेसबुकमा आफ्नो अकाउन्ट सहजै भेट्टिने बनाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्
फेसबुकमा आफ्नो अकाउन्ट सहजै भेट्टिने बनाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्
काठमाडौं । सामाजिक सञ्जालमा हाम्रो प्रोफाइलले हामीले सोचेभन्दा ठुलो भूमिका खेलिरहेको हुन्छ । कुनै नयाँ प्रयोगकर्ता हाम्रो अकाउन्ट भिजिट गर्दा, उनीहरूले प्रोफाइल हेरेर नै हामी को हौँ, के सेवा वा जानकारी प्रदान गर्छौँ र हामीलाई फलो गर्ने, हामीबाट सामान खरिद गर्ने वा थप बुझ्ने भन्ने कुराको निर्णय लिन्छन् ।

युजरनेम, बायो, प्रोफाइल फोटो, पिन गरिएका पोस्ट र लिङ्क जस्ता साना देखिने विवरणलाई व्यवस्थित गर्दा प्रोफाइललाई सजिलै खोज्न सकिने र बुझ्न सजिलो बनाउन सकिन्छ । त्यसैले अरूले सर्च गर्दा आफ्नो प्रोफाइल सजिलै भेटियोस् भन्ने लाग्छ भने तपाईंले केही महत्त्वपूर्ण कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

प्रोफाइललाई आकर्षक र ‘सर्चएबल’ बनाउने पहिलो प्रक्रिया भनेको सरल र सम्झन सजिलो युजरनेम छान्नु हो । स्पष्ट र सजिलै पढ्न सकिने ह्यान्डलले मानिसलाई सर्च गरेर भेट्टाउन सजिलो बनाउँछ । त्यसैले युजरनेममा अंग्रेजी अक्षर ‘o’ को सट्टा शून्य ‘0’ जस्ता अन्यौल सिर्जना गर्ने अंक वा संकेत प्रयोग गर्नु राम्रो मानिंदैन ।

यसका साथै आफ्नो डिस्प्ले नेममा आफू वा आफ्नो व्यवसायलाई प्रष्ट्याउने मुख्य शब्द समावेश गर्नुपर्छ । यस्ता मुख्य शब्दले प्रोफाइलको अर्थ र उद्देश्य बुझाउन मद्दत गर्छन् र सर्च रिजल्टमा माथि देखिनका लागि सबैभन्दा महत्त्वपूर्ण जानकारीलाई नामको सुरुवातमै राख्नु राम्रो मानिन्छ ।

आफ्नो प्रोफाइलको उद्देश्य अनुसार खाताको प्रकार (अकाउन्ट टाइप) सही छनोट गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यदि व्यवसाय वा कन्टेन्ट क्रिएसनका लागि प्रोफाइल प्रयोग भइरहेको छ भने व्यक्तिगत अकाउन्टलाई प्रोफेसनल अकाउन्टमा परिवर्तन गर्दा विज्ञापन र मनिटाइजेसनका विभिन्न टुल्स उपलब्ध हुन्छन् ।

यसले गर्दा प्रोफाइल सर्च इन्जिनमा सजिलै देखा पर्न सक्छ । यससँगै, प्रोफाइल फोटोलाई बढी स्पष्ट राख्न आवश्यक छ । यसका लागि उच्च गुणस्तरको फोटो प्रयोग गर्नुपर्छ जसमा अनुहार सफा देखियोस् र प्रोफाइल फोटोमा धेरै साना अक्षर राख्नु हुँदैन । किनभने सानो साइजमा ती अक्षर पढ्न निकै गाह्रो हुन्छ । यसले गर्दा त्यहाँ टेक्स्ट राख्नु र नराख्नुको अर्थ नै हुँदैन ।

प्रोफाइलको अर्को महत्त्वपूर्ण भाग बायो हो, जसमा उपलब्ध १५० क्यारेक्टरको सीमाभित्र रहेर स्पष्ट परिचय दिनुपर्छ । यसमा आफू को हो र के काम गरिन्छ भन्ने कुरा छोटो र बुझिने गरी लेख्नुपर्छ । यदि आवश्यक छ भने आफ्नो स्थान, सम्पर्क जानकारी र खोज्न सजिलो बनाउने कीवर्ड यसमा थप्न सकिन्छ । यसका साथै, आफ्नो प्रोफाइलमा आउने अडियन्सलाई कुनै निश्चित काम गर्न प्रेरित गर्नका लागि बायोको अन्त्यमा एउटा ‘कल-टु-एक्सन’ राख्नु अत्यन्तै प्रभावकारी हुन्छ ।

अडियन्सलाई आफ्नो उत्कृष्ट कामसम्म पुऱ्याउनका लागि प्रोफाइलको ग्रिड र लिङ्कहरूको बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ । प्रोफाइलमा रहेको लिङ्क सेक्सन मार्फत दर्शकलाई आफ्नो ब्लग, वेबसाइट वा अन्य प्लेटफर्ममा सजिलै डोऱ्याउन सकिन्छ ।

यसका साथै आफ्ना उत्कृष्ट पोस्ट वा रिल्सलाई प्रोफाइलको ग्रिडमा ‘पिन’ गरेर माथि राख्दा नयाँ आउने भिजिटरले प्रोफाइलको मुख्य विषय तुरुन्तै बुझ्न सक्छन् । यसलाई अझ बढी रोचक र जीवन्त बनाउनका लागि प्रोफाइलमा आफ्नो व्यक्तित्व सुहाउँदो छोटो संगीत वा गीतको टुक्रा थप्न सकिन्छ, जसले प्रोफाइललाई थप आकर्षित बनाउँछ ।

सबैभन्दा महत्त्वपूर्ण विषय भनेको सर्च इन्जिनमा सुचीकृत गर्नु हो । त्यसका लागि सेटिङ्समा गई ‘Do you want search engines outside of Facebook to link to your profile’ भन्ने अप्सनको टोगल अन गर्नुपर्छ । अथवा यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

यी साना तर महत्त्वपूर्ण परिवर्तनले सामाजिक सञ्जालमा तपाईँको उपस्थितिलाई धेरै बलियो बनाउन सक्छन् । आफ्नो प्रोफाइलको एक पटक राम्रोसँग मूल्यांकन गरी यी सूचक अनुसार सुधार गर्दा प्रोफाइलको रिच पनि बढ्न सक्छ । त्यसैले समय-समयमा आफ्नो प्रोफाइल अपडेट गर्ने र यसलाई भिजिटल अनुकूल बनाउने प्रयास जारी राख्नुपर्छ ।

31/07/2026

यो मान्छेहरू जानवर भन्दा पनि बेकार छ । कुनै शब्द नै भेटी रहेको छैन । ***nshah B***n Sudan Gurung ✅ District Police Office, Sarlahi Nepal Police PMO Nepal Nepal Television

 ***nshah       B***n Sudan Gurung ✅ सुदन गुरुङ ( Sudan Gurung ) District Police Office, Sarlahi
30/07/2026

***nshah
B***n Sudan Gurung ✅ सुदन गुरुङ ( Sudan Gurung ) District Police Office, Sarlahi

💬 "साम्प्रदायिक हिंसा कसैको हितमा छैन, शान्ति र सद्भाव नै हाम्रो पहिचान हो।"सचेत बनौं! सुरक्षित बनौं!! एकजुट बनौं!!!    ...
28/07/2026

💬 "साम्प्रदायिक हिंसा कसैको हितमा छैन, शान्ति र सद्भाव नै हाम्रो पहिचान हो।"
सचेत बनौं! सुरक्षित बनौं!! एकजुट बनौं!!!

27/07/2026

नेपाल एउटा सार्वभौम, लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र हो। यहाँ सबै नागरिकलाई आफ्नो धर्म र संस्कृति मान्ने स्वतन्त्रता छ। यस्तो संवेदनशील भूमिमा "मुस्लिम भगाउ, देश बचाउ" जस्ता घृणित, साम्प्रदायिक र विभाजनकारी नारा लगाउनु सरासर संविधान विरोधी हर्कत हो।
यस्ता कुत्सित मानसिकता बोकेका तत्त्वहरूले हाम्रो देशको शान्ति, आपसी सद्भाव र राष्ट्रिय एकतामा πλήघात पुऱ्याइरहेका छन्। समाजमा धार्मिक द्वन्द्व र जातीय हिंसा भड्काउन खोज्ने यस्ता अराजक समूहहरूलाई छुट दिनु राष्ट्रका लागि ठूलो खतरा हो।
तसर्थ, नेपाल सरकार र गृह मन्त्रालयले संविधानको खिल्ली उडाउने, धार्मिक सद्भाव बिथोल्ने र घृणा फैलाउने यस्ता उपद्रवीहरूलाई तत्काल पहिचान गरी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरोस्!
Sudan Gurung ✅ B***n

कोशी प्रदेश का डिआईजी र सुनसरी का सिडियो तानिए।
27/07/2026

कोशी प्रदेश का डिआईजी र सुनसरी का सिडियो तानिए।

17/07/2026

देशको बेहाल, अनि जनताको यो आवाज! 🇳🇵 सडकबाट बुलन्द हुँदैछ नयाँ क्रान्ति। ✊
B***n Rashtriya Swayamsevak Sangh (RSS) Sudan Gurung ✅
***nShah

15/07/2026

कानुनको रक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी आफैं भक्षक बनेर प्रस्तुत हुनु निन्दनीय र अक्षम्य छ! माजिद अन्सारीलाई नियन्त्रणमा लिने नाममा जसरी पक्राउ गरियो र हिरासतमा अमानवीय तरिकाले कुटपिट गरियो, त्यसले कानुनी राज्यको खिल्ली उडाएको छ।








/



13/07/2026

आखिर यो भई के रहे छ? के अब प्रहरी ले Decide गर्ने हो कि कोले राजतिनी गर्ने कोले न गर्ने भनेर सरकार मौन किन छन्?🥺🥺
#नेपाली #नेपालन्युज B***n PMO Nepal Gorkhapatra National Daily - गोरखापत्र दैनिक Sudan Gurung ✅ Rashtriya Swayamsevak Sangh (RSS) राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when NPM News Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share