Ankit Yadav

Ankit Yadav WELCOME to Ankit Yadav page

सर्लाही क्याम्पस मलंगवा को नव निर्वाचित स्ववियु सभापति प्रिय दाइ सुजित कुमार यादव ज्यु सङ आज हामी बाबा पशुपतीनाथ मन्दिर ...
22/03/2025

सर्लाही क्याम्पस मलंगवा को नव निर्वाचित स्ववियु सभापति प्रिय दाइ सुजित कुमार यादव ज्यु सङ आज हामी बाबा पशुपतीनाथ मन्दिर दर्शन गरियो ।
सबै को जय होश ।🙏

बरहथवा नगरपालिका वडा नं. ८ का स्थानीय बासिन्दाहरूले आ.व. २०८१/८२ का योजना सार्वजनिक गर्न आग्रह गर्दा वडा कार्यालयले अस्व...
17/03/2025

बरहथवा नगरपालिका वडा नं. ८ का स्थानीय बासिन्दाहरूले आ.व. २०८१/८२ का योजना सार्वजनिक गर्न आग्रह गर्दा वडा कार्यालयले अस्वीकार गरेको छ। वडा अध्यक्षले सम्पूर्ण योजनाहरू एकै व्यक्तिलाई दिएको आरोप लागेको छ। जब स्थानीयहरूले योजना सम्बन्धी हिसाब र समितिको जानकारी मागे, वडा कार्यालयले कुनै पनि कागजात उपलब्ध गराएन। साथै, वडा अध्यक्षले कार्यालयमा आवश्यक कागजात नराख्ने र वडा सचिवले योजना सम्बन्धी सम्पूर्ण कागजातहरू आफ्नो निजी आवासमा राख्ने गरेको आरोप पनि लागेको छ। यसप्रति असन्तुष्टि जनाउँदै स्थानीय बासिन्दाहरूले अनिश्चितकालका लागि वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

Good Morning From Chameli Mai Mandirजय चमेली माई 🙏🙏
03/10/2024

Good Morning From Chameli Mai Mandir
जय चमेली माई 🙏🙏

आज देखि दसैं सुरु: Happy Ghatasthapana to all. ❤️🙏
03/10/2024

आज देखि दसैं सुरु: Happy Ghatasthapana to all. ❤️🙏

17/09/2024

I Am PROUD TO BE YADAV
I AM PROUD TO BE NEPALI 🇳🇵

Address

Malangwa

Telephone

+9779866113945

Website

Alerts

Be the first to know and let us send you an email when Ankit Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ankit Yadav:

Share