
02/10/2024
EDV 2026 भर्नको लागि
१.आवेदक कक्षा १२ उतिर्ण हुनुपर्नेछ ।
आवेदकले दिनुपर्ने जानकारीहरु:
१.आवेदकको योगयता ।
२. इमेल ,फोने नम्बर , हालको ठेगाना ।
३.आवेदकको वैवाहिक स्थिति ।
४.आवेदक बिबाहित भए श्रीमान/ श्रीमति तथा अविवाहित सन्तानको नाम ,जन्म मिती र जन्म स्थान।
थप जानकारिको लागि 9816870018