Swarnim Fm 96.3 Mhz

Swarnim Fm 96.3 Mhz It was established by the Swarnim Agriculture Co-operative Ltd . Khoriya -9 Sarlahi. This FM mainly

15/04/2025
15/04/2025

ऐतिहासिक नाढीमन तालको पर्यटन प्रवर्द्धन र नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
वैशाख १ गते
सर्लाही – ऐतिहासिक नाढीमन तालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सर्लाही शाखा र चन्द्रनगर गाउँपालिकाको संयुक्त आयोजनामा अन्तरक्रिया तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएकाे थियाे ।
"घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल" भन्ने मूल नाराका साथ आयोजना गरिएकाे कार्यक्रममा नाढीमन तालको ऐतिहासिक तथा प्राकृतिक महत्त्वमाथि प्रकाश पार्नुका साथै यस क्षेत्रको पर्यटन विकासका लागि विभिन्न सरोकारवालाबीच छलफल र अन्तरक्रिया गरीएकाे थियाे ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको यो कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई नाढीमन तालको भ्रमण गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।
चन्द्रनगर गाउँपालिकाले नाढीमन ताल क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न प्रयासहरू गरिरहेको छ। यस कार्यक्रममा गाउँपालिकाले पनि सक्रिय सहभागिता जनाउने भएको छ। ऐतिहासिक प्राकृतिक नाढीमन तालको भ्रमण गरी आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्न सबैलाई आह्वान गरिएको छ।

30/03/2025

पर्सा, चैत १७ — पत्रकार जलाएर हत्या गर्ने जस्तो क्रूर र अमानवीय कार्य कुनै हालतमा स्वीकार्य नहुने प्रेस मञ्च नेपा....

30/03/2025

वीरगंज, १६ चैत । प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ। पर्सा ज...

07/03/2025

सर्लाही, फागुन २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दा...

https://swarnimkhabar.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0...
07/03/2025

https://swarnimkhabar.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a6-%e0%a4%b8%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a4%ae%e0%a4%be/

सर्लाही, फागुन २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दा...

Address

Malangwa
00977

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

046521180

Website

https://stream.hamropatro.com/8419

Alerts

Be the first to know and let us send you an email when Swarnim Fm 96.3 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swarnim Fm 96.3 Mhz:

Share