Rj Ashok

Rj Ashok Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rj Ashok, Digital creator, Malangwa.

07/08/2026

Love you Mom ❤️❤️

भारतीय जेलमा रहेका सर्लाहीका दुई किसान अदालतको आदेशपछि जमानतमा छुट्दैआफ्नै खेतमा प्रयोग गर्नका लागि रासायनिक मल ल्याउन स...
05/08/2026

भारतीय जेलमा रहेका सर्लाहीका दुई किसान अदालतको आदेशपछि जमानतमा छुट्दै

आफ्नै खेतमा प्रयोग गर्नका लागि रासायनिक मल ल्याउन सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका सर्लाहीका दुई दाजुभाइ एक महिनाभन्दा बढीको जेल जीवनपछि अन्ततः जमानतमा रिहा हुने भएका छन् । भारतस्थित सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतले बुधबार (केही समयअघि) सिंह दाजुभाइलाई जमानत (बेल) मा छाड्ने आदेश दिएको हो । .com

रेडियो वर्षा ९१.१ मेगार्ज मलङ्गवा सर्लाहीकार्यक्रम :- भोजपुरिया झंकारप्राबिधिक :- अशोक कुमारकार्यक्रम संचालक :- अशोक कुम...
28/07/2026

रेडियो वर्षा ९१.१ मेगार्ज मलङ्गवा सर्लाही
कार्यक्रम :- भोजपुरिया झंकार
प्राबिधिक :- अशोक कुमार
कार्यक्रम संचालक :- अशोक कुमार
समय :- ९:१५ -१०:००
मोबाइल नंबर :- ९८०७८००५००,९७४४३६८७७७
Website :- www.apanbichar.com.np

सूचना-सूचना-सूचना 📢📢🔊 जिल्ला सर्लाही मलंगवा-8 नेपाल बैंकको दक्षिण पट्टीमा रहेको पुरानो City express, IME,तथा प्रभु मनी ट...
22/07/2026

सूचना-सूचना-सूचना 📢📢🔊
जिल्ला सर्लाही मलंगवा-8 नेपाल बैंकको दक्षिण पट्टीमा रहेको पुरानो City express, IME,तथा प्रभु मनी ट्रान्सफर को Office पुरानो office को ठीक 8 मिटर दक्षिण आर्मी camp को पश्चिम पट्टी सोनवर्सा जाने बाटोमा नयाँ रूममा सरेको छ। आदरणीय ग्राहक महानुभावहरुलाई यो सुचना मार्फत जानकारी गराइन्छ। धन्यवाद ❣️🙏 सम्पूर्ण रेमिट्यान्स् एकै ठाउँमा उपलब्ध छ ❤️🙏
सिटी एक्सप्रेस,आइएमई तथा प्रभुमनी ट्रान्सफर सेन्टर मलंगवा-8 सर्लाही सम्पर्क- पदम सर (आकाश)
मोबाइल नम्बर 9844033316

सुचना! नबलपुर-मलंगवा ३३ के.भि लाईनको नबलपुरमा जडान रहेको  Disconnecting switch को जरुरी मर्मत तथा बदलिको कार्य गर्नु पर्...
10/07/2026

सुचना!
नबलपुर-मलंगवा ३३ के.भि लाईनको नबलपुरमा जडान रहेको Disconnecting switch को जरुरी मर्मत तथा बदलिको कार्य गर्नु पर्ने भएकोले भोलि मिति २०८३/०३/२७ गते शनिबार विहान ७:०० बजे देखि विहान ०९:०० बजे सम्म उक्त लाईन बाट आपूर्ति हुने सम्पुर्ण क्षेत्रहरूको विधुत आपूर्ति अवरुद्ध हुने व्यहोरा सम्पुर्णमा ग्राहकवर्गमा जानकारिको लागि अनुरोध छ।
यस बाट पर्न जाने असुविधाकोलागि मलंगवा वितरण केन्द्र क्षमापार्थि छ।
नोट : कार्य निर्धारित समय अगाबै समप्न्न भएमा लाईन सुचारु सोहि अनुसार हुनेछ ।

16/03/2026

सर्लाहीको सलेमपुरमा एक युवकलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक...

Happy World Radio Day विश्व रेडियो दिवसको अवसरमा सम्पुर्ण श्रोताबर्ग ,बिज्ञापन दाता,बिज्ञापन एजेन्सी , कर्मचारी तथा सदस्...
13/02/2026

Happy World Radio Day

विश्व रेडियो दिवसको अवसरमा सम्पुर्ण श्रोताबर्ग ,बिज्ञापन दाता,बिज्ञापन एजेन्सी , कर्मचारी तथा सदस्यहरु प्रती हार्दिक शुभकामना ब्यक्त गर्दछौं । साथै आगामी दिनमा थप मनोरञ्जनात्मक र श्रोताको चाहना अनुसारका कार्यक्रम सुनाउने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

 #गण्डकी_प्रदेश, स्थानीय सेवा, सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) को भारी संख्यामा बिज्ञापन 😊❤️
24/12/2025

#गण्डकी_प्रदेश, स्थानीय सेवा, सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) को भारी संख्यामा बिज्ञापन 😊❤️

गोठमा लुकाएर राखिएको सालका गोलिया बरामदबागमती, ०५ पुस – बागमती नगरपालिका–३, मा गोठभित्र लुकाइराखिएको सालका गोलिया बरामद ...
21/12/2025

गोठमा लुकाएर राखिएको सालका गोलिया बरामद

बागमती, ०५ पुस – बागमती नगरपालिका–३, मा गोठभित्र लुकाइराखिएको सालका गोलिया बरामद भएको छ ।

स्थानीय निरज घलानको गोठभित्र लुकाइराखिएको अवस्थामा प्रहरीले २२ क्यूफिट सालको काँचो गोलिया बरामद गरेको हो । गोठमा काठ लुकाएर राखिएको सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट जिरायत र इलाका प्रहरी कार्यालय हरिवनको टोली गएराति त्यहाँ पुगेको थियो ।

सो स्थानबाट सालको सात फिट लामो पाँच थान, चार फिट लामो चार थान र तीन फिट लामो चार थान गरी १३ थान सालको गोलिया बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय मुर्तियामा बुझाइएको छ ।

Address

Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Rj Ashok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share