Swarnim FM 96.3 Mhz

Swarnim FM 96.3 Mhz this page to belongs to swarnimkhabar.com

सुन्दरपुर स्वास्थ्य चौकी प्रसूति केन्द्रको नवनिर्मित भवन उद्घाटन सम्पन्न ।सर्लाही — चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुरमा ...
16/05/2025

सुन्दरपुर स्वास्थ्य चौकी प्रसूति केन्द्रको नवनिर्मित भवन उद्घाटन सम्पन्न ।
सर्लाही — चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुरमा स्वास्थ्य चौकी प्रसूति केन्द्रको नवनिर्मित भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
यस भवनको निर्माण तथा स्तरोन्नति कार्य चक्रघट्टा गाउँपालिका र ONE HEART WORLDWIDE को संयुक्त लगानीमा सम्पन्न भएको हो। दुबै पक्षबीच २०८१ साल बैशाख १० गतेदेखि २०८१ चैत्र ३० गतेसम्मको अवधिमा सम्झौता अनुसार कार्य सम्पन्न गरिएको हो।भवन निर्माणमा चक्रघट्टा गाउँपालिकाबाट रु. २४,९७,३१५ र ONE HEART WORLDWIDE बाट रु. २०,००,००० गरी कुल लागत रु. ४४,९७,३१५ रहेको छ।
यस आयोजनाले स्थानीय मातृ–शिशु स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्ने, सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने तथा ग्रामीण भेगका महिलालाई समयमै सेवा दिने उद्देश्य राखिएको छ।
चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले
भवन निर्माणपछि सुरक्षित र गुणस्तरीय सेवा प्राप्त हुनेमा आशा व्यक्त गरेका छन्।
समाज कल्याण परिषदका सदस्य सचिव मनाेज भट्टले
प्रसूति केन्द्रको सुरक्षायुक्त र सहज सेवा सुनिश्चित गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनु भयाे
साेही कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष काैशल कुमार सिहंले स्वास्थ्य सेवा प्रवाहलाई स्थानिय समुदायमा स्वास्थ्य सेवाप्रति आशा र विश्वास बढाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको अध्यक्षता चक्रघट्टा गाउँपालिकाका अध्यक्ष श्री कृष्ण कुमार यादवले गर्नुभएको थियो भने मुख्य अतिथिका रूपमा समाज कल्याण परिषद्, ललितपुरका सदस्य सचिव मनोज भट्टको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष कौशल कुमार सिंह, प्रदेश स्वास्थ्य निर्देशनालय, जनकपुरका निर्देशक सरोज चन्द्र न्यौपाने, समाज कल्याण परिषद्, ललितपुरका निर्देशक संजय मल्लिक, तथा चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादव ,संस्थाका तर्फबाट अन्तरिम प्रमुख कार्यकारी अधिकृत सूर्य भट्ट, कार्यबाहक कार्यकारी निर्देशक भगवती श्रेष्ठ, कार्यक्रम प्रबन्धक बबिता बिन्दु, प्रशासन तथा वित्तीय प्रबन्धक युवराज कार्की, तथा जिल्ला संयोजक श्री अमरेन्द्र राय लगायत चक्रघट्टा वडा नं. ३ का अध्यक्ष दिनेश साह, र प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादवकाे सहभागिता रहेकाे थियाे ।

https://swarnimkhabar.com/%e0%a4%89%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%af%e0%a4%be%e0...
08/02/2025

https://swarnimkhabar.com/%e0%a4%89%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%8c%e0%a4%a8%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87/

काठमाडौं, फागुन २५ – सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र ...

https://swarnimkhabar.com/%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b5%e0%a4%be%e0...
05/02/2025

https://swarnimkhabar.com/%e0%a4%9c%e0%a4%a8%e0%a4%a4%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa-6/

काठमाडौं, फागुन २३ – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले हाल चर्चामा रहेको अध्यादेशसम्बन्धी कुनै औपचारिक निर्णय ....

https://swarnimkhabar.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-hpv-%e0%a4%9...
02/02/2025

https://swarnimkhabar.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-hpv-%e0%a4%96%e0%a5%8b%e0%a4%aa-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d/

सर्लाही, २० माघ – जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खो...

https://swarnimkhabar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%b0-%e0%a4%98%e...
31/01/2025

https://swarnimkhabar.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9-%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%a4/

सर्लाही ,माघ १८ – नेपाल सरकारले विवाहको कानूनी उमेर २० वर्षबाट १८ वर्षमा झार्ने प्रस्ताव ल्याउने तयारी गरेपछि यस.....

31/12/2023

td' Nxf];f/df ;xefuL cGgk"0f{ -sf:sL_, !% k'; M u'?ª ;d'bfosf] dxfg kj{ td' Nxf];f/ dgfpg cfOtaf/ sf:sLsf] kf]v/f dxfgu/kflnsf– !) /fd3f6l:yt af}4 c3f}{+ ;bgdf ;xefuLx? . tl:a/M wgaxfb'/ u'?ª÷/f;;

https://swarnimkhabar.com/%e0%a4%a6%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e...
31/12/2023

https://swarnimkhabar.com/%e0%a4%a6%e0%a4%b2%e0%a4%bf%e0%a4%a4-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%9b%e0%a4%a8-%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a4%be%e0%a4%a5/

सर्लाहीमा सामरी उत्थान सेवाले लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, कविलासी नगरपालिका, हरिपुर नगरपालिका र चन्द्.....

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Swarnim FM 96.3 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swarnim FM 96.3 Mhz:

Share