Meghauli, chitwan

Meghauli, chitwan my sweet home

19/03/2025

हाम्रो मेघौलि

भरतपुर महानगरको नमूनाउन्मुख विद्यालय जानकी मा वि मैघौलीमा शैक्षिक सत्र २०८१ का लागि कक्षा ११ मा भर्ना खुलेको सहर्ष जानकी...
04/07/2024

भरतपुर महानगरको नमूनाउन्मुख विद्यालय जानकी मा वि मैघौलीमा शैक्षिक सत्र २०८१ का लागि कक्षा ११ मा भर्ना खुलेको सहर्ष जानकी जानकारी गराउँदछौं।

  🙏🙏स​ह​योग​ का लागी अपिल!! ,स​क्ने ले त​न म​न र​ ध​न न​स​क्ने ले १सेयर ग​रेर​ स​ह​योग ग​रिद्नु हुन​ अनुरोध्Chitwan , का...
22/06/2024


🙏🙏

स​ह​योग​ का लागी अपिल!! ,स​क्ने ले त​न म​न र​ ध​न न​स​क्ने ले १सेयर ग​रेर​ स​ह​योग ग​रिद्नु हुन​ अनुरोध्

Chitwan , कालिका न​ग​र​पालिका ३ न​म्ब​र वडा निवासी स​न​म थापा म​ग​र लाइ inguinal Hernia क्यान्स​र भ​ई , चिकित्स​क को स​ल्हा ब​मोजिम ,
पिडित प​रीवार को घ​र को आर्थिक अवस्था नाजुक र​हेको ले
उपचार प​स्चात पुर्ण निको हुने भ​एको ले भाइ लाइ थ​प उपचार को
लागि आवस्य​क र​कम स​न्कल्न को लागि स​बै नेपालि दाजु भाइ दिदि ब​हिनि लाइ स​ह​योगका लागि प​रिवारज​न ले अपिल ग​र्नु भ​एको छ
Contact Number of Patient : 9807147428

कुनै समय मेघौली विमान स्थलमा उहाँहरुको उपस्तिथि बिना अथिती(पाहुना )हरुको स्वागत अपुरो र अधुरो हुने गर्दथ्यो ।अहिले न त म...
06/07/2023

कुनै समय मेघौली विमान स्थलमा उहाँहरुको उपस्तिथि बिना अथिती(पाहुना )हरुको स्वागत अपुरो र अधुरो हुने गर्दथ्यो ।अहिले न त मेघौली विमान स्थल संचालनमा छ न त उहाँहरुको उपस्तिथि ।
फोटो:-मिन के.शी.

Meghauli Updated:- भरतपुर -२७ बुद्धनगर मा हिजो राती  गोठ मा भैसी माथी बाघ को आक्रम्ण । बाघ को खोजी  । राजु बस्नेत, गणेश ...
05/07/2023

Meghauli Updated:- भरतपुर -२७ बुद्धनगर मा हिजो राती गोठ मा भैसी माथी बाघ को आक्रम्ण । बाघ को खोजी ।
राजु बस्नेत, गणेश प्रसाद तिवारी, राजेश घिमिरे मुकुन्द भुसाल साथै भरतपुर वडा 27, मेघौली मध्यवर्ती कार्यालय र दिव्यनगर इलाका प्रहरी कार्यालय पर्साधापको समन्वयको लागि धेरै धेरै धन्यवाद।





Source- Suman Poudel

Welcome xa hai sabai lai👌Hmro yo khel lai safal param sabai jana aaidinu hola❤️
29/06/2023

Welcome xa hai sabai lai👌
Hmro yo khel lai safal param sabai jana aaidinu hola❤️

Address

Chitwan
Meghauli
44200

Website

Alerts

Be the first to know and let us send you an email when Meghauli, chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share