Fatafat News

Fatafat News Fatafat News & Network Pvt.Ltd Official pageसुचना, समाचार र मनाेरञ्जनकाे दुनियाँमा नयां आयाम

02/09/2026

भाद्र १८ र १९ गते भोटेकोशी बाढीपीडितका लागि बेलबारीमा राहत संकलन अभियान हुँदै, बेलबारी – ३ स्थित पश्चिम बस स्ट्यान्ड

सुरक्षाकर्मीलाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही
02/09/2026

सुरक्षाकर्मीलाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला उद्धार तथा राहतमा खटिएका नेपाली ....

चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
02/09/2026

चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्....

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले सेवाको अवधि करिब ६ महिना बाँकी रहँदै स्वेच्छिक अवकाशका लागि राजीनामा...
02/09/2026

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले सेवाको अवधि करिब ६ महिना बाँकी रहँदै स्वेच्छिक अवकाशका लागि राजीनामा पेश गरेका छन्। घरायसी कारण देखाउँदै राजीनामा दिएका गेलालको राजीनामा हालसम्म स्वीकृत भएको छैन।

“प्रधानमन्त्रीजी यहाँ आएर ब्रिफिङ गर्नुभयो । त्यसका लागि धन्यवाद । तर, यहाँ बोल्नुभयो हिँड्नुभयो, उहाँले हाम्रो मुखसमेत ...
02/09/2026

“प्रधानमन्त्रीजी यहाँ आएर ब्रिफिङ गर्नुभयो । त्यसका लागि धन्यवाद । तर, यहाँ बोल्नुभयो हिँड्नुभयो, उहाँले हाम्रो मुखसमेत हेर्न चाहनुभएन," प्रचण्डले भने, "यस्तै व्यवहारले सहकार्य हुनसक्छ ?”

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी क.....

त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्‍यो : सांसद पराजुली
02/09/2026

त्रिशूली क्षेत्रमा आएको विपत्तिले इतिहाससँग जोडिएको सभ्यता नै निमिट्यान्न पार्‍यो : सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृ....

विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने क्रम जारी छ। नेपाली सेना र अन्य निजी...
02/09/2026

विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने क्रम जारी छ। नेपाली सेना र अन्य निजी कम्पनीका हेलिकप्टर प्रयोग गरी बुधबार १ सय १२ वटा शव रसुवाबाट नुवाकोट पठाइएको छ।

02/09/2026

टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह
B***n

कांग्रेसको प्रश्न- सरकारको असंवेदनशीलताले सुरुङभित्र भएका नागरिकहरूको ज्यान जानु, मृत्यु हो कि हत्या ?
02/09/2026

कांग्रेसको प्रश्न- सरकारको असंवेदनशीलताले सुरुङभित्र भएका नागरिकहरूको ज्यान जानु, मृत्यु हो कि हत्या ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारलाई पूर्ण साथ रहेको बताएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग...

बेत्रावती बाढी त्रासदी : घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै
02/09/2026

बेत्रावती बाढी त्रासदी : घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

Address

Belbari Municipality 7, Bahuni
Morang

Alerts

Be the first to know and let us send you an email when Fatafat News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fatafat News:

Shortcuts

Share