Letang Media

Letang Media Media & news

05/06/2026

चेली माथि हुने दुर्व्यवहार कुनै सामान्य गल्ती होइन, यो अपराध हो। अपराधीलाई कानुनअनुसार कडा सजाय र पीडितलाई न्याय सुनिश्चित गरौँ।
SOURCE : KTM post

मोदीले सामाजिक सञ्जालमार्फत दिए भेटवार्ताको जानकारीभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स...
03/06/2026

मोदीले सामाजिक सञ्जालमार्फत दिए भेटवार्ताको जानकारी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन्।

मोदीले रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उनको चाहनालाई स्वागत गरेको बताएका छन्। उनले नेपालको महत्व भारतको ‘Neighbourhood First’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग मिलेर दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन भारत तत्पर रहेको बताएका छन्।

तपाईंलाई तुरुन्त रगत चाहिएको छ?आपतकालीन अवस्थामा रगत खोज्नु धेरै तनावपूर्ण र समय-संवेदनशील हुन सक्छ। त्यसैले  बिरामी र प...
03/06/2026

तपाईंलाई तुरुन्त रगत चाहिएको छ?

आपतकालीन अवस्थामा रगत खोज्नु धेरै तनावपूर्ण र समय-संवेदनशील हुन सक्छ। त्यसैले बिरामी र परिवारलाई छिटो रक्तदाता (donor) सँग जोड्न मद्दत गर्ने एउटा निःशुल्क रक्त अनुरोध प्लेटफर्म उपलब्ध छ।

कसरी काम गर्छ:
- वेबसाइटमा गएर रक्त अनुरोध फारम भर्नुहोस्
- तपाईंको अनुरोध स्वतः MantraLife फेसबुक पेजमा पोस्ट हुन्छ
- उक्त पोस्टलाई boost गरेर नेपालभर धेरै मानिससम्म पुर्‍याउँछौँ
- इच्छुक रक्तदाताहरूले सजिलै सम्पर्क गरेर सहयोग गर्न सक्छन्

उद्देश्य सरल छ: आवश्यक परेको बेला रगत अझ छिटो उपलब्ध गराउनु।

यहाँबाट रक्त अनुरोध गर्नुहोस्:
https://mantralife.mantracodex.com/emergency

प्रधानमन्त्री बालेन्द्र शाह ले "भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि सामाजिक ...
31/05/2026

प्रधानमन्त्री बालेन्द्र शाह ले "भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ। उक्त भनाइ केही घण्टामै ट्रेन्डिङ बनेको छ भने समर्थक र आलोचकबीच तीव्र प्रतिक्रिया देखिएको छ। सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।

लेटाङमा नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउलेटाङ नगरपालिका ९ मा १३ वर्षीया बालिकामाथि जबरजस्ती ...
30/05/2026

लेटाङमा नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
लेटाङ नगरपालिका ९ मा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लेटाङ ९ निवासी ५५ वर्षीय रामबहादुर तामाङ रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो ।

आज राती Champions League Live Screening*Arsenal Vs PSG*  Letang ∆
30/05/2026

आज राती Champions League Live Screening
*Arsenal Vs PSG* Letang ∆

हर्क साम्पाङ लेख्छन: युवालाई रोजगारी छैन ! हुने कर्मचारीको तलव बढाइदिने ! हुनेलाई थपि दिने नहुनेलाई विदेश खेदाउने ? यस्त...
30/05/2026

हर्क साम्पाङ लेख्छन: युवालाई रोजगारी छैन ! हुने कर्मचारीको तलव बढाइदिने ! हुनेलाई थपि दिने नहुनेलाई विदेश खेदाउने ? यस्तो वाइयत नीति !!!

प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस को अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भए...
29/05/2026

प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस को अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।

Address

Letang Morang
Morang
56609

Website

Alerts

Be the first to know and let us send you an email when Letang Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Letang Media:

Share