DamakOnline

DamakOnline News/Media

07/03/2026
23/02/2025

ताप्लेजुङको फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

09/02/2025

“घर सफा राखे नगर सफा हुन्छ, त्यसैले फोहोरको व्यवस्थापन घरबाटै गरौं” भन्ने मुख्य नाराका साथ ग्लोबल एजुकेशनल एकेडेमी, दमक-६ द्वारा आज एक स्वच्छता सचेतना मार्चपास आयोजना गरिएको छ।

विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीका अनुसार, यो अभियानले विद्यार्थीहरूमा वातावरणीय जिम्मेवारीको भावना विकास गर्न महत्त्वपूर्ण योगदान गर्नेछ। मार्चपास विद्यालयबाट सुरु भई दमक बजार, फाल्गुनन्द चोक, भृकुटी चोक, बेलडाँगी रोड हुँदै गणतन्त्र चोकबाट फर्निचर लाइनस्थित विद्यालयसम्म पुगेको थियो।

नेपाल नर्सिङ दिवस !तस्बिर: अश्लेषा बराल
28/01/2025

नेपाल नर्सिङ दिवस !
तस्बिर: अश्लेषा बराल

आज शुक्रबार, भगवान विष्णुले हामी सबैको कल्याण गरून् 🙏Photo: Rajesh Dhungana
24/01/2025

आज शुक्रबार, भगवान विष्णुले हामी सबैको कल्याण गरून् 🙏
Photo: Rajesh Dhungana

18/01/2025

पाथीभरा माताले हामी सबैको रक्षा गरून्: जय पाथीभरा माता

11/01/2025

पाथीभरा माताले हामी सबैको रक्षा गरून्: जय पाथीभरा माता

https://damakonline.com/archives/13419
30/12/2024

https://damakonline.com/archives/13419

भोजराज घिमिरे – विराटनगर, पुस १५ – कर्ण गोष्ठी महिला समूह, विराटनगरले ऐतिहासिक बनभोज तथा सम्मान कार्यक्रमको आयोज.....

Mahanayak Rajesh Hamal with Karishma Manandhar ❤️
06/12/2024

Mahanayak Rajesh Hamal with Karishma Manandhar ❤️

19/10/2024

झापाको कमल रबी पेट्रोल पम्प अगाडी भएको दुर्घटनामा आक्रोशित भिडद्वारा बसमा आगजनी एक जनाको मृत्यु ।

दमक १ स्थित पाङमी चोक नजिकै विश्वकर्मा वावा मन्दिर छेउको खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा लक्ष्मण विष्टको गो...
04/09/2024

दमक १ स्थित पाङमी चोक नजिकै विश्वकर्मा वावा मन्दिर छेउको खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ एरियामा लक्ष्मण विष्टको गोठमा बाँधी राखेको गर्भिणी गाईको भदौ १८ गते राती गौ हत्या भएको थियो ।

दमक २ स्थित लक्ष्मण बिष्टको गोठबाट गर्भवती गाई चोरी गरी बिभत्स हत्या गरेको बिषयलाई लिएर राप्रपा दमक नगर समिति र ब....

Address

Morang

Alerts

Be the first to know and let us send you an email when DamakOnline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DamakOnline:

Share