Motipur Uwa Aawaj

Motipur Uwa Aawaj male

19/06/2026

कौडेना गा.पा वडा नं ४ मोतिपुर

Kaudena गाउँ पालीका 4 मोतीपुर को युवा नेता 2084 को उम्मेदवार  मोतीपुर मा परिवर्तन को लागि  भ्रष्ट चरि भगाउ मोतीपुर बचाउ
18/06/2026

Kaudena गाउँ पालीका 4 मोतीपुर को युवा नेता 2084 को उम्मेदवार
मोतीपुर मा परिवर्तन को लागि भ्रष्ट चरि भगाउ मोतीपुर बचाउ

18/06/2026

मलंगवा वाड नं, २ स्थित प्रविन कुमार रायले संचालन गरेकाे अारएसपी ट्रेडर्सबाट प्रहरीले बिलबिजक भएकाे ६ लाख बराबरकाे वाटर मिलनकाे बीउ बलजफ्ती कब्जा गरि भन्सारमा बुझाएको स्थानीयहरूले अाराेप लगाएकाे छ । प्रहरीले बैध सामानलाई अबैध बताउदै नियन्त्रणमा लिई स्थानीयहरूलाई कुटपिट गरेपछि केही ब्यक्तिहरू घाईते भएकाे स्थानीयहरूकाे भनाइ छ ।

"कौडेना गाउँपालिका वडा नं. ४, मोतिपुरस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र ब्रह्मथान (ब्रह्म बाबा) मन्दिर र धर्मश...
18/06/2026

"कौडेना गाउँपालिका वडा नं. ४, मोतिपुरस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र ब्रह्मथान (ब्रह्म बाबा) मन्दिर र धर्मशाला निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ। सम्पूर्ण गाउँवासीहरूको सहयोग र सद्भावले यो पवित्र कार्य सम्पन्नतातर्फ गइरहेको छ। जय ब्रह्म बाबा! 🙏🏻🚩"

17/06/2026

Motipur

Address

Motipur
0977

Website

Alerts

Be the first to know and let us send you an email when Motipur Uwa Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share