Mugu gallery

Mugu gallery Non-profit organisation, information technology company, social media agency.

1.Inform:Give helpful information
2.Ask:Solicit reader feedback
3.Inspire:Tell a success story, memo, jocks
4.Encourage:Affirm your reader
5.Announce:Tell about news&event,help post

10/08/2025
कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री माननीय जीतबहादुर मल्लज्यूको विशेष पहलमा कर्णाली प्रदेश सरकारबाट गत आ.व. २०८१/८२ मा ...
17/07/2025

कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री माननीय जीतबहादुर मल्लज्यूको विशेष पहलमा कर्णाली प्रदेश सरकारबाट गत आ.व. २०८१/८२ मा विनियोजित बजेटबाट जिल्ला सदरमुकाम गमगढीस्थित ससुराली डाँडामा निर्माणाधीन अत्यावश्यक रिफ्रेसमेन्ट पार्क आजबाट सर्वसाधारणको लागि खुला गरिएको छ। साथै, पार्कमा अन्य संरचनाहरू निर्माण गर्न चालु आ.व.मा पनि बजेट विनियोजन गरिएको छ।

आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा सम्म सुतेका ठेकेदारहरू अहिले अविरल वर्षासँगै हतार–हतार निर्माणमा जुटेका छन्।...
30/06/2025

आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा सम्म सुतेका ठेकेदारहरू अहिले अविरल वर्षासँगै हतार–हतार निर्माणमा जुटेका छन्। गमगढि बजार न्युरोडमा काम भैरहे पनि सिमेन्ट पानीले बगिरहेको देखिन्छ। बजेट सक्ने चटारोमा गुणस्तर ख्याल नगरिएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। 'सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यसरी असारको भेलमा गरिएको निर्माणले न्युरोड कत्तिको बलियो बन्ने हो भन्नेमा गम्भीर प्रश्न उठेको छ।

छायानाथ रारा नगर प्रमुख बिस्नु कुमार भामले मगलबार १७ औं नगर अधिवेशन (बजेट सभा ) काे अवसर पारी सम्मान पत्र प्रधान गर्दै स...
27/06/2025

छायानाथ रारा नगर प्रमुख बिस्नु कुमार भामले मगलबार १७ औं नगर अधिवेशन (बजेट सभा ) काे अवसर पारी सम्मान पत्र प्रधान गर्दै सम्मान गरेका हुन । सम्मानित हुनेमा प्राइम टाइम टेलिभिजनका रिपोर्टर राज्य श्वर मल्ल राजधनीका समाचारदाता बिमल हमाल र मोनो लिसा मिडिया का बसन्त बाक्चन रहेका छ्न ।

“समिट एयर GSA मिति २०८२-०३-१६ गते देखि मुगुवासि आमाबुवा,दाजुभाई,दिदीबहिनी,सरकारि तथा गैरसरकारि कार्यालयमा कार्यरत राष्ट्...
27/06/2025

“समिट एयर GSA

मिति २०८२-०३-१६ गते देखि मुगुवासि आमाबुवा,दाजुभाई,दिदीबहिनी,सरकारि तथा गैरसरकारि कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारी,सुरक्षाकर्मी,पत्रकार,जनप्रतिनिधि,नेपालको सबैभन्दा ठूला ताल राराताल घुम्न जाने पर्यटकहरु हजुरहरुको यात्रालाई सहज सरल रुपमा सुविधा प्रदान गर्नकालागि भिजिट रारा टुर्स एण्ट ट्राभल्सले समिट एयर बाट नेपालगञ्ज देखि मुगु यात्रा गर्ने यात्रु महानुभावहरु टिकटका लागि सम्पर्क गर्न निम्न व्यक्तिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।
सम्पर्क व्यक्ति:-
प्रेम राज कार्की 9864713658
9841758350

27/06/2025
07/06/2025

रोपाइँ को महिना सुरु भए संगै धारु गीतमा
रोपाइँमा किसान खुसी हुँदै

06/06/2025

स्थानिय यार्सागुम्बा टिप्न गएपछी गाउँ सुनसान
भिडियो रीमार बन

05/06/2025

छायाँनाथ रारा नगरपालिका, वडा नं २ गमगढी बजार मा २०८२/२/२२ विश्व वातावरण दिवस मनाउदै ।
रारा डाइनमिक बोडिङ्ग का विद्यार्थी

कर्णाली र राराको पवित्र पानी लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरि फर्कनु भयो मुगु थार्पका अक्कलबहादु...
04/06/2025

कर्णाली र राराको पवित्र पानी लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरि फर्कनु भयो मुगु थार्पका अक्कलबहादुर बाेहोरा

छायाँनाथ रारा नगरपालिका, दलित हेल्प डेस्क मुगुकाे आयाेजनमा जातीय भेदभाव तथा उन्मुलन राष्ट्रिय दिवस २०८२ मुगु जिल्लाकाे स...
04/06/2025

छायाँनाथ रारा नगरपालिका, दलित हेल्प डेस्क मुगुकाे आयाेजनमा जातीय भेदभाव तथा उन्मुलन राष्ट्रिय दिवस २०८२ मुगु जिल्लाकाे सदरमुकाम, गमगढीमा कार्यक्रम मनाउदै ..।

हिमाली  #टुर्स  #एण्ड  #ट्राभल्सले तारा एयर मार्फत कर्णाली प्रदेशको राजधानीलाई मध्येनजर गरि प्रत्येक हप्ताको बुधवार तथा ...
03/12/2024

हिमाली #टुर्स #एण्ड #ट्राभल्सले तारा एयर मार्फत कर्णाली प्रदेशको राजधानीलाई मध्येनजर गरि प्रत्येक हप्ताको बुधवार तथा शनिवार भोली मिति २०८१/८/१९गते बाट मुगु,जुम्ला,हुम्ला जिल्लाहरुमा सहुलियत उडान गर्ने भएकोले यात्रु महानुभावहरुलाई जानकारी गरिन्छ ।

Address

Mugu

Website

Alerts

Be the first to know and let us send you an email when Mugu gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share