Binod Khabar - विनोद खबर

Binod Khabar - विनोद खबर म म होईन मात्र परिवर्तन हु। सम्पूर्ण कृषि तथा भेटेरिनरी सेवामा समर्पित युवाहरूमा

नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी हुँदै ।मिति:२०८२ पौष २७-२९ गतेस्थान: भृकुटिमण्डप काठमाडौं
01/01/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी हुँदै ।
मिति:२०८२ पौष २७-२९ गते
स्थान: भृकुटिमण्डप काठमाडौं

जानकारी सबैमा !सूचना! सूचना !! सूचना!!!मुख्यमन्त्री दलित आयआर्जन कर्यक्रम सञ्चालन सम्बन्धी सूचना ।
01/01/2026

जानकारी सबैमा !
सूचना! सूचना !! सूचना!!!
मुख्यमन्त्री दलित आयआर्जन कर्यक्रम सञ्चालन सम्बन्धी सूचना ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो ।
31/12/2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो ।

निर्वाचन खर्च जम्मा ३ लाख ५० हजार मात्र गर्न पाउने छन् I
28/12/2025

निर्वाचन खर्च जम्मा ३ लाख ५० हजार मात्र गर्न पाउने छन् I

४८ घन्टाको अनवरत खटाई पश्चात अन्ततः यसरी भयो संझौताः-१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व...
28/12/2025

४८ घन्टाको अनवरत खटाई पश्चात अन्ततः यसरी भयो संझौताः-

१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

यस्तो छ बालेन र रविबीच भएको सात बुँदे सहमति
27/12/2025

यस्तो छ बालेन र रविबीच भएको सात बुँदे सहमति

मतदान केन्द्र,र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारी को दैनिक भत्ता, मतदान केन्द्र निर्माण, मतपेटिका ढुवानी लगायत...
25/12/2025

मतदान केन्द्र,र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारी को दैनिक भत्ता, मतदान केन्द्र निर्माण, मतपेटिका ढुवानी लगायतका खर्च सम्बन्धी जानकारी।

यातायात ब्यबस्था सेवा कार्यालय जुम्लाकोलिखित परिक्षा सम्बन्धमा ।
25/12/2025

यातायात ब्यबस्था सेवा कार्यालय जुम्लाको
लिखित परिक्षा सम्बन्धमा ।

Awareness: काठमाडौंमा उत्पादन भएको रायो सागमा आज '९९.०८ % Organophosphate वि'षादी' भेटिएको छ भने कालिमाटी तरकारी बजारले ...
23/12/2025

Awareness: काठमाडौंमा उत्पादन भएको रायो सागमा आज '९९.०८ % Organophosphate वि'षादी' भेटिएको छ भने कालिमाटी तरकारी बजारले खान नमिल्ने जनाएको छ। 😲

सोरु गाउँपालिका मुगुमा रोजगारी को अबसर  ।
23/12/2025

सोरु गाउँपालिका मुगुमा रोजगारी को अबसर ।

शुभ बिहानी सोरुकोट मुगुबाट❣️🙏
23/12/2025

शुभ बिहानी सोरुकोट मुगुबाट❣️🙏

22/12/2025

चौकुने सरकारको बिकासका निम्ती राजस्व संकलन कार्यक्रमको नयाँ नीति ल्यायो है ।

Address

Mugu

Alerts

Be the first to know and let us send you an email when Binod Khabar - विनोद खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Binod Khabar - विनोद खबर:

Share