Binod Shahi - विनोद शाही

Binod Shahi - विनोद शाही म म होईन मात्र परिवर्तन हु। सम्पूर्ण कृषि तथा भेटेरिनरी सेवामा समर्पित युवाहरूमा

31/10/2025

सम्भव छ त ? बृहत् वामपन्थी एकताको आधार तयार हुँदै
• नेकपा (माओवादी केन्द्र) - प्रचण्ड
• नेकपा (एकीकृत समाजवादी) - माधव नेपाल
• नेकपाको बहुमत पक्ष - चिरन सी
• आम जनता पार्टी - प्रभु साह
• जनता समाजवादी पार्टी नेपाल - अशोक राई
• नेपाल समाजवादी पार्टी - महेन्द्र राय यादव
• गोपाल किराती
• अन्य वामपन्थी समूह

अमेरिकाबाट तिहार मनाउन काठमाडौं आएका छोरा र बुहारीमाथि बाबुले खु'कुरी प्र'हार गरेका छन्। ‘मेरो कुरा नसुनी मनलाग्दी गर्‍य...
23/10/2025

अमेरिकाबाट तिहार मनाउन काठमाडौं आएका छोरा र बुहारीमाथि बाबुले खु'कुरी प्र'हार गरेका छन्। ‘मेरो कुरा नसुनी मनलाग्दी गर्‍यो’ भन्दै उनले आ'क्रमण गरेका हुन् ।घा'इते दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ।

22/10/2025

१. बिस्तारै बोल — मिठा शब्दहरूले हरेक सम्बन्धलाई मजबुत बनाउँछन्।
२. धेरै हेर, कम बोल — बुझ्ने मान्छे बोल्ने भन्दा बढी सफल हुन्छ।
३. कसैमा छिट्टै भरोसा नगर — भरोसा सोचेर र बुझेर गर, नत्र दुख धेरै हुन्छ।
४. स्वास्थ्यलाई प्राथमिकता दे — स्वस्थ शरीर नै साँच्चिकै धन हो।
५. सिकिरह — ज्ञान कहिल्यै बेकार जाँदैन, यही सबैभन्दा ठूलो सम्पत्ति हो।
६. अहंकार र रिस त्याग — यी दुई कुराले सबैभन्दा राम्रो सम्बन्ध पनि तोडिदिन्छ।
७. मुस्कुराइरह — मुस्कान हरेक पीडाको सबैभन्दा सस्तो औषधि हो।
८. चिन्ता छोड, विश्वास राख — जुन हुनुपर्ने हो, त्यो आफ्नो समयमा अवश्य हुन्छ।

बजार कस्ले चलाउँछ? बिहानै माला किन्न गएँ । तरकारी बजारको एउटा ठेलामा लामालामा माला थिए  । मूल्य सोधेँ, ९०० रूपैँया एउटा ...
21/10/2025

बजार कस्ले चलाउँछ?
बिहानै माला किन्न गएँ । तरकारी बजारको एउटा ठेलामा लामालामा माला थिए । मूल्य सोधेँ, ९०० रूपैँया एउटा मालाको । केही नबोली अर्को ठेलामा पुगेँ । उस्तै माला, पसलेले मलाई अघिदेखि नियालिरहेका रहेछन् । उनले बोहोनीको बेला छ, साढे आठ सयमा लैजानुस् भने । मैले सातसयमा त घरनिरै छोडेर आको भनेँ । सात सयमा त लगानी उठ्दैन दाइ हामीले खाने पनि ५० मात्रै हो भने । मैले अब किसानको लगानी, पाउने मूल्य, कालिमाटीसम्मको ढुवानी र नाफा, कालिमाटीले लिने नाफा, त्यहाँबाट यहाँसम्मको ढुवानी र नाफाबारे केरकार गर्नथालेँ । अरू भए झगडा गर्थे या लगे लग्नु नलगे नलग्नु तर लफडा नगर्नुस् भन्थे होला । यिनी पक्का रकमी रहेछन् । खुसुक्क भने हल्ला नगर्नुस् दाइ बोहोनीको बेला छ, तपाईँलाई मिलाएर दिन्छु सात सयमै लैजानुस्। सात सयमा त म छोडेर आउँदैछु केही त मिलाउँनुस् भनेँ । अन्त्यमा छ सय पचासमा कुरा मिल्यो, १३०० मा २ वटा माला लिएर बाटो लागेँ। बाटोमा सोचेँ, छ सय पचासमा पनि नाफा नै भयो होला । ९०० को दरले १८०० तिर्नु नपर्दा ५०० रूपैयाँ जोगिँदा म गदगद थिएँ तर सयौं मानिसहरू कति महँगो हो भन्दै ९०० तिरेर किनिरहेका छन्। तपाईँका पनि बजार र मूल्य बारेका अनुभव शेयर गर्नुहोला ।

-Kalika Upadyay ले Facebook मा share गर्नु भएको अनुभव

09/10/2025

Highway Open Update: 8:00 AM

Kathmandu - Mugling: Open but slow
Mugling - Pokhara: Open but slow
Mugling - Narayanghat: Open
Narayanghat - Butwal: Open
Kathmandu - Sisneri - Hetauda: Open
Koshi Barrage: Open

Baglung - Pokhara: Open
Beni - Mustang: Open
Jomson - Korola Border: Open

Hetauda - Birgunj: Open
Pathalaiya - Bardibas: Open
Bardibas - Itahari: Open
Itahari - Kakarbhita: Open

Butwal - Nepalgunj: Open
Nepalgunj - Surkhet: Open
Kohalpur - Dhangadi: Open

यस्तो छ राति ९ बजेसम्म मुख्य राजमार्गको अवस्थास्रोत :नेपाल प्रहरी
05/10/2025

यस्तो छ राति ९ बजेसम्म मुख्य राजमार्गको अवस्था
स्रोत :नेपाल प्रहरी

18/09/2025

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

घटस्थापना साइत विहान 9:13 बजेटीका लगाउने साइत विहान 11:53 बजे
18/09/2025

घटस्थापना साइत विहान 9:13 बजे
टीका लगाउने साइत विहान 11:53 बजे

नयाँ सरकार बनेसँगै सेनाले फिर्ता गर्‍यो निवर्तमान मन्त्रीहरूका मोबाइलसेनाको सुरक्षा घेराभित्र रहेका निवर्तमान मन्त्रीहरू...
13/09/2025

नयाँ सरकार बनेसँगै सेनाले फिर्ता गर्‍यो निवर्तमान मन्त्रीहरूका मोबाइल

सेनाको सुरक्षा घेराभित्र रहेका निवर्तमान मन्त्रीहरूले आफ्नो मोबाइल फिर्ता पाएका छन् । बुधबार भैँसेपाटीस्थित मन्त्री निवासबाट सेनाको हेलिकप्टरमा ब्यारेकभित्र लगिएका मन्त्रीहरूका फोन सेनाले आफ्नो नियन्त्रणमा राखेको थियो। त्यससँगै उनीहरू सम्पर्कविहीन थिए । शुक्रबारकाे प्रतिनिधि सभा बिघठनसँगै उनीहरू सांसदबाट समेत पदच्युत भएर केवल सर्बसाधारण जनता बनेका छन् ।

13/09/2025

प्रतिनिधि सभा विघटन भएसँगै २७५ जनाको सांसद पद चैट भएको छ ।

संविधानबाट नहुने भएपछि “Doctrine of Necessity” अर्थात आवश्यकताको सिद्धान्तमा शुशिला कार्की प्रधानमन्त्री बने भोली अदालतल...
12/09/2025

संविधानबाट नहुने भएपछि “Doctrine of Necessity” अर्थात आवश्यकताको सिद्धान्तमा शुशिला कार्की प्रधानमन्त्री बने भोली अदालतले वैधानिकता दिन्छ कि दिँदैन भन्ने प्रश्न छ ।

# आवश्यकताको सिद्धान्त
“देशलाई ठूलो हानि हुन नदिने उद्देश्यले सामान्य कानुनी आधार नभए पनि कुनै निर्णय वा व्यवस्था वैधानिक मानिन्छ” भन्ने मान्यता हो।
# यो प्रावधान प्रायः विवादास्पद हुन्छ, तर संविधान वा कानुन मौन भएको अवस्थामा देशलाई ठप्प हुन नदिन प्रयोग गरिन्छ।

यसको प्रयोग हुने अवस्था
• संवैधानिक रिक्तता हुँदा।
• दलहरूबीच सहमति नजुट्दा।
• राष्ट्र संकटमा परेको बेला तत्काल निर्णय लिनुपर्ने आवश्यकतामा।
• कानून मौन रहेको वा व्यवस्था नभएको अवस्थामा अस्थायी आधार बनाउन।

#नेपालमा आवश्यकताको सिद्धान्तकै आधारमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशिला कार्कीसँग फरक मत राखेर सर्वोच्च अदालतको संवैधानिक इजलासका तीन न्यायाधीशले खिलराज रेग्मीलाई सिंहदरबार प्रवेश गराएका थिए ।

__यसको अन्तराष्ट्रिय अभ्यास हेरौँ ।__

• पाकिस्तान
-> पाकिस्तानका अदालतहरूले सैन्य शासनलाई वैधानिकता दिन “Doctrine of Necessity” प्रयोग गरेका थिए।
-> १९५४ मा गभर्नर जनरलले संविधानसभा विघटन गरेपछि सर्वोच्च अदालतले “Doctrine of Necessity” प्रयोग गरेर त्यसलाई वैधानिकता दियो।

• बंगलादेश
बंगलादेशमा १९७५ पछि भएको असामान्य शासन परिवर्तनलाई अदालतले वैधानिकता दिन आवश्यकताको सिद्धान्त प्रयोग गर्‍यो।

भारत
•भारतमा यो सिद्धान्तलाई औपचारिक रूपमा प्रयोग नगरिएको भएपनि आपतकाल, संवैधानिक मौनता जस्तो अवस्थामा राष्ट्रपति वा सर्वोच्च अदालतले “public necessity” भनेर असामान्य कदमलाई समर्थन गरेका उदाहरण भेटिन्छन्।

• अफ्रिकी देशहरू नाइजेरिया, गाम्बिया आदि
नाइजेरियामा १९६६ र गाम्बियामा १९९४ मा भएको सैन्य हस्तक्षेपलाई अदालतले यही आधारमा वैधानिक ठहर्‍याएको थियो।

• युरोपेली अभ्यास
-> युरोपेली कानुनमा आवश्यकताको सिद्धान्तलाई प्रायः “State of Necessity” वा “Emergency Doctrine” को रूपमा बुझिन्छ।
-> दोस्रो विश्वयुद्धताका असामान्य अवस्थामा यसलाई प्रयोग गरिएको थियो। fans क. प्रचण्ड / Comrade Prachanda Dammar Singh Saud K P Sharma Oli प्रा. डा. भरतकुमार उपाध्याय Highlights Nepal @

Address

Mugu

Alerts

Be the first to know and let us send you an email when Binod Shahi - विनोद शाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Binod Shahi - विनोद शाही:

Share