Rukum Gallery

Rukum Gallery रुकुम जिल्लालाई चिनाउने अभियान

13/07/2025

सहर ढाकिएको छ कुहिरो र बादलले,
बत्तीहरू धमिला छन्, अनि सवारीहरू बिस्तारै आफ्नै गन्तव्यतर्फ।
सन्ध्याकालिन मुसिकोट बजार अनि सल्ले एअरपोर्ट♥️
📽Lokendra Olee

22/04/2025

बेनीको बजार जता माया उतै छ नजर
Beni Bazar, Myagdi ❤️🙏
Lokendra Olee

Send a message to learn more

20/12/2024

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजार
📷 Lokendra Olee

Send a message to learn more

09/10/2024

सिस्ने हिमाल ❤️
📷 Khambu Rawol

महत्वपूर्ण पुस्तक सहितको ब्याग हराएको सूचना*प्रदेश सुशासन केन्द्र नेपालगञ्ज, बाँके लेखेको लोगों भएको ब्याग*हराएको स्थान:...
07/10/2024

महत्वपूर्ण पुस्तक सहितको ब्याग हराएको सूचना
*प्रदेश सुशासन केन्द्र नेपालगञ्ज, बाँके लेखेको लोगों भएको ब्याग
*हराएको स्थान: सोलाबाङ देखि राउखेत जाने सडक मा ( रुकुम पश्चिम जिल्ला)
यदि कसैले उक्त ब्याग भेटाउनु भएको भए तलका नम्बरमा संपर्क गरेर सहयोग गरिदिनुहोला। धन्यवाद!
9868633380
9868968610
9863482113

23/08/2024

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ❤️
📽️ Karnali gallery

12/08/2024

रुकुम पश्चिम को सदरमुकाम मुसिकोट खलंगा। 😍❤️
भिडियो: दिनेश के सि

11/08/2024

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका स्थित स्यार्पूताल ।
📷 Lokendra Olee

Address

Khalanga
Musikot
22000

Telephone

+9779809594591

Website

Alerts

Be the first to know and let us send you an email when Rukum Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rukum Gallery:

Share