Kakhara

Kakhara सबैको खबर, सम्पूर्ण खबर
(2)

क ख रा–हरेक मान्छेले औपचारिक ज्ञान आर्जन यसैबाट सुरु गर्छ । यसैबाट सुरु भएको ज्ञानलाई सकेसम्म बढाउने, फैलाउने र बृहत बनाउने ध्यय सबैको हुन्छ । अझै आफूले हासिल गरेको ज्ञान धेरै भन्दा धेरैमा दिने धेरैलाई बाँड्ने प्रयास रहन्छ । यसै मेसोमा कखरा डट्कम–पनि अनलाइनहरुको मेलामा थपिएको छ । समाहित भएको छ । मेलामा आउनेहरुको अनेक उद्देश्य हुन्छन् । सबै मेलारुको मुख्य उद्देश्य मेला भर्नु हो । तर मेलामा हुनुपर्न

े, नहुनुपर्ने सबै गतिविधि भइरहेका हुन्छन् । त्यो कतिले देख्छन् । कतिले देख्दैनन् । कतिले देखेर पनि नदेखे झैं गर्छन् ।

कखरा डट्कम–ले मेलामा गर्न हुने र नहुने दुवै गतिविधिको वाच गर्ने छ । गर्न हुनेलाई प्रोत्साहन र गर्न नहुनेलाई निरुत्साहन गर्न पर्यत्न गर्ने छ । देखेर पनि नदेखे झैं गर्ने छैन कखरा डट्कम–ले । कखरा डट्कम–ले नारा नै यस्तो तय गरेको छ, 'सबैको खबर, सम्पूर्ण खबर ।' यसको कार्यान्वयनमा कखरा डट्कम–चुक्ने छैन । सम्झौता गर्ने छैन । जो देखिएका छैनन् । तिनै कखरा डट्कम–को नजरमा पर्ने छन् । प्राथमिकतामा पर्ने छन् । जो सबैका चासोका विषय छन् । जो सबैका प्रेरणाका स्रोत बन्न लायक छन् । तिनै सामग्री कखरा डट्कम–का प्राथमिकता हुन् ।

कखरा डट्कम–का साथि, सहयोगी यी नै हुनेछन् । अब कखरा डट्कम–ले यात्रा त थाल्यो । यो यात्रा तपाइहरु विना सम्भव छैन । सफल हुदैन । यसैले कखरा डट्कम–तपाई सरोकारवाला सबैको सदैव निरन्तर साथ, सहयोग, शुभ–इच्छा, शुभकामनाको अपेक्षा गर्दछ ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो केही समयदेखि जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय चाैरजहारीबाट हुने दैनिक सेवा प्रव...
14/06/2026

जिल्ला प्रशासन कार्यालयले पछिल्लो केही समयदेखि जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय चाैरजहारीबाट हुने दैनिक सेवा प्रवाहलाई नियमित रुपमा सार्वजजिक गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जेठ महिनामा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायत विभिन्न सेव.....

छोटो समयको तयारीमै प्राप्त यो सफलता बुढाथोकीको लागि कडा मेहनत, अनुशासन र समर्पणको परिणाम भएको  प्रशिक्षक लिम्बुले बताउनु...
14/06/2026

छोटो समयको तयारीमै प्राप्त यो सफलता बुढाथोकीको लागि कडा मेहनत, अनुशासन र समर्पणको परिणाम भएको प्रशिक्षक लिम्बुले बताउनुभएकाे छ ।

काठमाडौँमा भएको दोस्रो मिस्टर महानगर बडी विल्डिङ (शारीरिक सुगठन) च्याम्पियनसिप २०८३ मा रुकुम पश्चिमकी तिलसरा बु...

जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु । शप कमेन्टमा।
14/06/2026

जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु । शप कमेन्टमा।


रुकुम पश्चिममा अटो दुर्घटना, ६ जना घाइते
13/06/2026

रुकुम पश्चिममा अटो दुर्घटना, ६ जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ बैरीदहस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएक....

रुकुम पश्चिममा अटो दुर्घटना हुँदा ६ जना घाइते । विस्तृत कमेन्टमा ।
13/06/2026

रुकुम पश्चिममा अटो दुर्घटना हुँदा ६ जना घाइते । विस्तृत कमेन्टमा ।


डोल्पामा जिप र ट्याक्टर ठोक्किँदा ९ जना घाइते
13/06/2026

डोल्पामा जिप र ट्याक्टर ठोक्किँदा ९ जना घाइते

२० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ
13/06/2026

२० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

Address

Musikot-1, Rukum West
Musikot
22000

Alerts

Be the first to know and let us send you an email when Kakhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kakhara:

Shortcuts

Share