Bishal kathayt Raju

Bishal kathayt Raju Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishal kathayt Raju, Rukumkot.

Rip rate kaela❣️❤️🙏
07/02/2026

Rip rate kaela❣️❤️🙏

happy birthday to you dear uncle  ❤️🎂  God bless you☘️🙏Love u n miss you a lots🌿❤️❣️
22/09/2024

happy birthday to you dear uncle ❤️🎂
God bless you☘️🙏
Love u n miss you a lots🌿❤️❣️

अखिल क्रान्तिकारी कर्णाली प्रदेशको दोस्रो सम्मेलन बाट प्रमुख सचिबको रुपमा निर्बाचित भएकोमा आदरणीय दाई Narayan Kc Prakhar...
17/09/2024

अखिल क्रान्तिकारी कर्णाली प्रदेशको दोस्रो सम्मेलन बाट प्रमुख सचिबको रुपमा निर्बाचित भएकोमा आदरणीय दाई
Narayan Kc Prakhar लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!✊✊✊

हार्दिक श्रद्धाञ्जली हजुर आमा। हजुरको आत्माले स्वर्गमा बास पाउस ।
17/09/2024

हार्दिक श्रद्धाञ्जली हजुर आमा। हजुरको आत्माले स्वर्गमा बास पाउस ।

एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्...
12/07/2023

एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने - खिर बनाउ आज ! स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।

आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन - खै मलाई पनि देखाउनुस न ! म पनि मेरो छोराको रिजल्ट हेरौं ।

यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो - बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ ? के यिनले यो पढ़न सक्छिन? यिनी त अनपढ़ हुन ।

अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर बनाउन भान्साकोठा गईंन ।
यो सबै बुबाले हेरेर भने - हो छोरा, तैले एकदमै सही भनिस । तेरि आमा अनपढ़ छे ।
जब
हाम्रो बिहे भएको तीन महिना भित्र नै तेरी आमा गर्भवती भएकी थिइ,
मैंले सोचे - बिबाहपछि काहिँ घुम्न गएका थिएनौं । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं । हिड, यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा !
तर तेरी आमाले जोड़ दिएर भनिन - घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमैसंग हुँदै जान्छ ।
त्यसपछि तेरो जन्म भयो । ऊ अनपढ़ थिई । जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैनथ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथी किनकी तेरी आमा अनपढ थिइ ।

तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों । त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता र डिम्बा बनाउँथी, किनकी ऊ अनपढ़ थिई ।

जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी । रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथी, किनकी ऊ अनपढ़ थिई ।

सानै देखि तँ धेरै समय बिमार रहन्थिस त्यतिबेला ऊ रात भर जागेर पनि बिहानचाँडै उठ्थी र काममा लाग्थी किनकी छोरा ऊ अनपढ़ थिई ।

तेरो लागी ब्रान्डेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै साड़ीमा रहन्थी किनकी ऊ अनपढ़ थिई ।

छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन, उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन । तर तेरी आमाले आज सम्म कहिल्यै हेरिनन, किनकी ऊ अनपढ़ हो ।

उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थी, त्यसैले म गर्वको साथ भन्छु - तेरी आमा अनपढ़ हो ।

यो सब बुबाको मुखबाट सुनेर छोरो रुँदै आफ्नै आमालाई अंगालो हाल्दै भन्छ - आमा मैले त कागजमा ९०% अंक ल्याको हो । तर तपाईं मेरो जीवनलाई १००% बनाउने वाली पहिलो शिक्षक हुनुहुन्छ ।

आमा म आज पनि अशिक्षित छु र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफ्नी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकीलड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरें । मलाई माफ गर्नुहोस् आमा ।

फोटो/रचना साभार: सामाजिक सञ्जाल फेसबुक।

जीवन सफल , सार्थक र परिणाम मुखी बनोस्  जन्म दिनको शुभकामना
12/03/2023

जीवन सफल , सार्थक र परिणाम मुखी बनोस् जन्म दिनको शुभकामना

Paisa paisa paisa paisa
02/03/2023

Paisa paisa paisa paisa

Presenting new Nepali song Paisa Sapati by Badri Kumar Pangeni & Rachana Rimal only on Badri Pangeni's official YouTube channel.Badri Pangeni Presents:- New ...

तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ को अवसरमा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली जनहरू प्रत...
22/01/2023

तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ को अवसरमा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली जनहरू प्रति सम्पुर्णको सुख ,शान्ती,समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।🙏

Many🎊 many Happy  returns of the        day Happy🎂❤️❤️ birthday  to you little brother  lost of love❤️🌹🎉🎊🎈
05/01/2023

Many🎊 many Happy returns of the
day Happy🎂❤️❤️ birthday to you little brother lost of love❤️🌹🎉🎊🎈

31/12/2022

Local

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Bishal kathayt Raju posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share