रास्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम्

  • Home
  • Nepal
  • Musikot
  • रास्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम्

रास्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम् Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम्, Media/News Company, west rukum, Musikot.

Rabi Lamichhane officially becomes the Home Minister of Nepal. ❤️🇳🇵
06/03/2024

Rabi Lamichhane officially becomes the Home Minister of Nepal. ❤️🇳🇵

इलाम उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पठाउने : रास्वपाले इला...
26/02/2024

इलाम उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पठाउने : रास्वपाले इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उप-निर्वाचनको तयारी सुरु गरेको हो । आज बसेको पार्टी सचिवालयको बैठकमा पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो भने इलामको बसाईमा उहाँले स्थानीयसँग भेटघाट गर्ने साथै उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको छ
good luck

01/02/2024

हाम्रो देसको प्रगति🙄😌

राष्ट्रिय स्वतन्त्र पार्टीले नलगाढ नगरपालिका वडा न.१ जाजरकोट मा रहेको ठूलाबगर बस्ति मा ५१ घरधुरीको अस्थायी टहरा निर्माणक...
17/12/2023

राष्ट्रिय स्वतन्त्र पार्टीले नलगाढ नगरपालिका वडा न.१ जाजरकोट मा रहेको ठूलाबगर बस्ति मा ५१ घरधुरीको अस्थायी टहरा निर्माणको काम सुरु भएको छ।जय घण्टी 🔔🔔

आज 🔔🔔
16/12/2023

आज 🔔🔔

राष्ट्रिय स्वतन्त्र पार्टीमा वडा तहको नेतृत्व छनोट गर्न आजदेखि अधिवेशन सुरु भएको छ । पार्टीको ‘जान्नेलाई छान्ने’ मूल उद्...
16/12/2023

राष्ट्रिय स्वतन्त्र पार्टीमा वडा तहको नेतृत्व छनोट गर्न आजदेखि अधिवेशन सुरु भएको छ । पार्टीको ‘जान्नेलाई छान्ने’ मूल उद्देश्यलाई मनमा राखी राजनीतिलाई विशुद्ध समाजसेवा ठान्ने, मीठो भाषण मात्र नभइ समाज र पार्टीको वृहत्तर हितका लागि निस्वार्थ खट्ने र पार्टीको उद्देश्य पूरा गर्न निरन्तर दत्तचित्त हुने जनमैत्री नेतृत्व छान्नु होला। पहिलो संघीय निर्वाचनमैं सबैभन्दा लोकतान्त्रिक विधिमार्फत उम्मेदवार चुनेका हामीलाई यो आन्तरिक लोकतन्त्रको अभ्यास नयाँ होइन। अधिवेशनलाई उत्सवको रूपमा मनाऔं, सबैलाई शुभकामना।

एआई  सगैँ हामीपनि। नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टी आदि को  एआई जेनेरेटेड फोटो   का साथमा आफ्नो सामाजिक सञ्जालको ...
04/12/2023

एआई सगैँ हामीपनि। नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टी आदि को
एआई जेनेरेटेड फोटो का साथमा आफ्नो सामाजिक सञ्जालको प्रोफाइलमा पोस्ट गर्नुहोस् ।

जन्मदिनको धेरै धेरै शुभकामना रबि दाइ! देश बनाउने अठोट बोकेर राजनीतिमा होमिएका हजुरका पाइला हरु आफ्नो सपना पूरा नभै कतै न...
13/09/2023

जन्मदिनको धेरै धेरै शुभकामना रबि दाइ! देश बनाउने अठोट बोकेर राजनीतिमा होमिएका हजुरका पाइला हरु आफ्नो सपना पूरा नभै कतै नरोकिउन। बाधा, अड्चन, आलोचक, बिपक्षी सबैले एकैसाथ आक्रमण गर्दा पनि सहन सक्ने र धैर्य भएर कठीन समयलाइ पार लगाउने हजुरको अदभुत क्षमताको सदैव प्रसंशक म! देशले हजुर जस्ता धेरै सन्ततीहरु जन्माउनु पर्छ भन्ने मान्यताका साथ हजुरको दीर्धायुको कामना गर्दछु 🎉😘

Address

West Rukum
Musikot

Website

Alerts

Be the first to know and let us send you an email when रास्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share