Gyanodaya MaVi Lahun ज्ञानोदय मा.वि लहुँ

  • Home
  • Nepal
  • Musikot
  • Gyanodaya MaVi Lahun ज्ञानोदय मा.वि लहुँ

Gyanodaya MaVi Lahun ज्ञानोदय मा.वि लहुँ "गुणस्तरीय र प्रविधिमैत्री शिक्षा ।।
बालमैत्री सिकाई दिने हाम्रो इच्छा ।।"

गोर्वधन/सरकेनी खड्का स्मृती अक्षयकोष -२०७५ बाट प्राप्‍त ब्याज ले देविलाल खड्का को उपस्थीतिमा यस विद्यालयका गरिब तथा जेहे...
06/12/2023

गोर्वधन/सरकेनी खड्का स्मृती अक्षयकोष -२०७५ बाट प्राप्‍त ब्याज ले देविलाल खड्का को उपस्थीतिमा यस विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण
२०८०/०८/२० गते
धेरै धेरै धन्यवाद संस्थापक राम बहादुर खड्का ज्यु लाई

यस विद्यालयमा बाल सहयोग केन्द्रका अध्यक्ष खेम पुन र UNSICO का अध्यक्ष भिम बहादुर खड्काको सहजीकरणमा कम्फर्टलाइट  संस्थाको...
06/12/2023

यस विद्यालयमा बाल सहयोग केन्द्रका अध्यक्ष खेम पुन र UNSICO का अध्यक्ष भिम बहादुर खड्काको सहजीकरणमा कम्फर्टलाइट संस्थाको सहयोगमा आर्थिक अवस्था कमजोर भएका ४३ जना विद्यार्थी छात्रछात्राहरुलाई न्यानो कपडा वितरण । हार्दिक धन्यवाद सहयोगी मनहरुलाई 💐

मिति २०८०/०८/१९ गते

सुचना ! सुचना !! सचना!!!
13/10/2023

सुचना ! सुचना !! सचना!!!

यस विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्रा निरुता पुन मगर लाई जन्मदिनको शुभकामना 🎂💐साथै उहाँको जन्मदिनको अवसरमा विद्यालयक...
05/10/2023

यस विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्रा निरुता पुन मगर लाई जन्मदिनको शुभकामना 🎂💐
साथै उहाँको जन्मदिनको अवसरमा विद्यालयको दानपेटिकामा रु १००५(अक्षेरुपि एक हजार पाँच सहयोग गर्नुभएको छ । उहाँको आगामी अध्ययन यात्रा थप सफल र प्रगतिमय बनोस् ! जन्मदिनको भव्य शुभकामना निरुता पुन मगर💐🎂🎂🎂🎂💐💐

06/07/2023

अबको केहि घण्टामा SEE-2079 को नतिजा आउदै....

हतारमा नभेटिन सक्छ अहिले नै शेयर गरी सुरक्षित गर्नहाेस् ।

आफ्नो विद्यालयको मार्क लेजर (Mark Ledger) डाउनलोड गर्न तलको लिङ्कमा जानुहोस र दिइए अनुसार entry गर्नुहोस्::
https://seeadmin.ntc.net.np/
1.Enter School Code: (स्कुलकाे काेड लगाउनुहाेस्)
2.Enter any one symbol number of your student (SEE मा सहभागी कुनै एक विद्यार्थीकाे सिम्वाेल नं. लगाउनुहाेस् )
3.Enter Date of Birth of that particular student: Date Format : YYYY-MM-DD (अब उक्त विद्यार्थीकाे जन्म मिति YYYY-MM-DD format मा लगाउनुहाेस्)
4. Click Submit Button to download. (अब, डाउनलाेल गर्न submit मा click गर्नुहाेस् )
5. कुनै समस्या भए शिक्षक Teacher मा direct message गर्नुहाेस् ।
6. विद्यार्थीले आफ्नो नतिजा हेर्न आफ्नो नतिजा हेर्न : https://see.ntc.net.np मा जानुहोला ।
7. सबैकाे जानकारीकाे लागि शेयर गराैँ साथै Result वेवसाइटमा अपलाेड भएपश्चात केही समय धैर्य गराैँ सबैले एकैपटक visit गर्दा सर्भर डाउन भइ Result नदेखाउन सक्छ ।

SEE को नतिजा यसरी हेर्न सकिन्छ !!1. Website हरु रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०  www.see.gov.npराष्ट्रिय...
03/07/2023

SEE को नतिजा यसरी हेर्न सकिन्छ !!

1. Website हरु

रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np
स्प्यारो पे प्रा. लि. www.khalti.com
नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com
कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com
द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com
इंडियु संजाल www.see.edusanjal.com
नेपाल टेलिकम www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि www.admissionnepal.com

2.SMS र IVR

जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)
इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)
नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

Official Website Secondary Education Examination, Grade 10, Nepal, SEE- Office of the Controller of Examinations , National Examinations Board, NEB, SLC, School Leaving Certificates, 2075, result, back, regular, Government of Nepal, Ministry of Education

लघुवित्त कर्मचारी मञ्च, रुकुम पश्चिम को आयोजनामा सञ्चालित मा.वि. स्तरिय खुल्ला हाजिरि जवाफ प्रतियोगितामा यश विद्यालयबाट ...
12/06/2023

लघुवित्त कर्मचारी मञ्च, रुकुम पश्चिम को आयोजनामा सञ्चालित मा.वि. स्तरिय खुल्ला हाजिरि जवाफ प्रतियोगितामा यश विद्यालयबाट सहभागी भई तृतिय स्थान हासिल गर्न सफल विद्यार्थीहरुः
1) गोविन्द घर्ती मगर
2)एसिकाखड्का
3) सिल्पा शेर्पाली
लाई बधाई दिदै विद्यालय परिवारले 💐💐

मिति २०८०/०२/२६ गते दिउँसो ठिक १२ बजे यस विद्यालयमा अविभावक भेला भई तपशिलको कार्यक्रम तथा विविध विषयमा छलफल हुने भएकोले ...
08/06/2023

मिति २०८०/०२/२६ गते दिउँसो ठिक १२ बजे यस विद्यालयमा अविभावक भेला भई तपशिलको कार्यक्रम तथा विविध विषयमा छलफल हुने भएकोले सम्बन्धित सबैमा पत्राचार गरिएको छ । यदि पत्र प्राप्त नभएमा यसै सुचनालाई आधार मानी उपस्थितको लाग अनुरोध गरिन्छ ।

विद्यार्थीहरुलाई जानकारी साथै अभिभावक तथा शिक्षकलाई समेत ।
15/05/2023

विद्यार्थीहरुलाई जानकारी साथै अभिभावक तथा शिक्षकलाई समेत ।

कक्षा ८ को नगरपालिका स्तरीय बार्षिक परिक्षा २०७९ को नतिजा प्रकाशन ।
14/04/2023

कक्षा ८ को नगरपालिका स्तरीय बार्षिक परिक्षा २०७९ को नतिजा प्रकाशन ।

Address

Musikot

Website

Alerts

Be the first to know and let us send you an email when Gyanodaya MaVi Lahun ज्ञानोदय मा.वि लहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gyanodaya MaVi Lahun ज्ञानोदय मा.वि लहुँ:

Share