Kakhara TV

Kakhara TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kakhara TV, News & Media Website, Rukum West, Musikot.

21/08/2026

रुकुम पश्चिममा ग्यासकाे अभाव थप चर्किदाे !
दिनभर लाइनमा बसेर बेलुकी रित्ताे हात फिर्ता ।

16/08/2026

रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिकाकाे चर्चित मयुर नाच ।

15/08/2026

संयुक्त रुकुम यातायातका बसमा यात्रा गरे उपहारै उपहार !
के के छन् अफर ?
Damber Thapa

13/08/2026

संयुक्त रूकुम यातायात प्रालि सञ्चालनमा, साढे चार कराेडकाे लगानीमा मध्यपहाडी लाेकमार्ग हुँदै रूकुम-काठमाडौं, काठमाडौं-रूकुम रूटमा एसी स्लिपर बस चलाउँदै ।

04/11/2025

डिग्रे साइकुमारी मन्दिर दर्शन गर्नेकाे घुइँचो ।

02/11/2025

चर्काे शुल्क खारेज लगायतका माग गर्दै रूकुम पश्चिम मुसिकाेट खलंगाकाे त्रिभुवन जनता माविका विद्यार्थी आन्दाेलित भएका छन् । यसकाे नेतृत्व पूर्व विद्यार्थीहरूकाे संघले गरेकाे छ ।

01/11/2025

डिग्रे मेला सुरू ।
रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला आज देखि सुरु भएको छ । मुसिकोट नगरपालिका, ५–थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा आज हरिबोधिनी एकादशी देखि मेला सुरु भएको डिग्रे मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
आउने हाेइन त मेला ?

01/11/2025

रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर ६ काे पैसेरू नाच ।

शुभ प्रभात । स्यार्पू ताल
01/11/2025

शुभ प्रभात । स्यार्पू ताल

31/10/2025

जाने हाेइन त स्यार्पू ताल । प्रकृतिको एक अनुपम उपहार !

Address

Rukum West
Musikot
22000

Website

Alerts

Be the first to know and let us send you an email when Kakhara TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share