03/08/2026
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरु बीच यही २०८३ श्रावण २३ गते काठमाडौँ बैंकेट थापा गाउँ, बानेश्वरमा अग्रगामी मोर्चा घोषणा हुने भएको छ।