17/05/2026
यो १ बर्ष पुरानो यार्सागुम्बा हो जसको
जरामा पिठो हुदैन तर टुप्पो च्याउ हरु चाइ यस्तै धेरै हुने गर्दछ ।
अब लगतइ यसको सिजन पनि आयो । यहि जेठ १० गत्ते डोल्पाका सबै बन खुल्ने पक्का पक्की भैसकेको जानकारी गराइन्छ र यस्को मूल्य भने पर केजिको २० लाख देखि माथी हुने गर्दछ ।