ashish.gaire

ashish.gaire एकै दिनमा सगरमाथा चड्नु पर्दैन,हिजो भन्दा आज राम्रो गर्नुस त्यो नै काफि हुन्छ जिन्दगीमा !❤️

15/03/2024

४ पाटा मुडेर थानकोट कटाउनु पर्ने बेहोरा देखायो यो कालो कांग्रेश ले ! 😡

13/03/2024

१५७ मत लियर अहिले को नया साझेदारी गठबन्धन ले बिस्वाश को मत लियको छ बधाई छ नया टिमलाई देश र जनता को पक्षमा काम हुनेछ भन्ने आशा राखौ !

Calling ktm
22/02/2024

Calling ktm

08/12/2023

नुहाउनको लागि बाथरुम तर्फ पाइलाहरु बढाउदै थिए,😌
एक्कासी जाडोको कारणले 3जनाको मृत्यु भन्ने न्युज सुनेर फेरि कपडा लगाए!
अरे यार ज्यान रहयो भने गर्मीमा नुहाइन्छ😆😆

07/07/2023

ललिता निवास प्रकरणमा बिष्णु पौडेललाई पक्राउ पुर्जी जारी भएको हल्ला छ यो सहि हो कि भर्म मात्र ?

रवि लामिछानेको नेतृत्व र पहलमा जनश्रमदानबाट सम्पन्न भएको चितवनको रामनगर खानेपानी योजनाको समुद्घाटन समारोह यहि असार ५ गते...
15/06/2023

रवि लामिछानेको नेतृत्व र पहलमा जनश्रमदानबाट सम्पन्न भएको चितवनको रामनगर खानेपानी योजनाको समुद्घाटन समारोह यहि असार ५ गते मंगलबारका दिन हुदैछ। कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि उपस्थिती रहनेछ।🔔🔔

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकर...
31/05/2023

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।

न्याय हरायको देस......सती ले सरापेको देस......पाखण्दी हरु ले राज गरेको देस.....अरे वा गणतन्त्र को उपलब्धी रेशम चौधरी हरु...
29/05/2023

न्याय हरायको देस......
सती ले सरापेको देस......
पाखण्दी हरु ले राज गरेको देस.....
अरे वा गणतन्त्र को उपलब्धी रेशम चौधरी हरु जस्ता को उन्मुक्ती गराइने देस.....
मेरो देस.....
गधे तन्त्र को सबै लाई सुभकामना

कस्तो लग्यो ?
28/04/2023

कस्तो लग्यो ?

प्रतिनिधि सभाको विषयगत समितिमा रहनु भएका माननीय सदस्यहरूको विवरण देहाय बमोजिम रहेको छ:

अर्थ समिति
माननीय विराज भक्त श्रेष्ठ
माननीय डा. स्वर्णिम वाग्ले

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
माननीय शिशिर खनाल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
माननीय असिम शाह
माननीय गणेश पराजुली
माननीय डोल प्रसाद अर्याल

कानुन, न्याय तथा मानवअधिकार समिति

माननीय सन्तोष परियार
माननीय सोबिता गौतम

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

माननीय अशोक कुमार चौधरी
माननीय बिनिता कठायत

महिला तथा सामाजिक मामिला समिति
माननीय लक्ष्मी तिवारी

राज्य व्यवस्था तथा सुशासन समिति
माननीय डा. चन्दा कार्की (भण्डारी)
माननीय रवि लामिछाने

पूर्वाधार विकास समिति
माननीय निशा डाँगी
माननीय शिव नेपाली

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
माननीय डा. तोसिमा कार्की
माननीय सुमना श्रेष्ठ

सार्वजनिक लेखा समिति
माननीय मनिष झा
माननीय हरि ढकाल

10/04/2023

पैँसाको बार्गेनिङ गर्ने रास्वपा सांसद डाँकाकुमार श्रेष्ठ साधारण सदस्य समेत नरहने गरि निस्कासित भएका छन।

ढुङ्गा र डोजर भेट भयो पहिले हुनुपर्ने अलि लेट भयो 😝  ❣️  ❣️
05/04/2023

ढुङ्गा र डोजर भेट भयो
पहिले हुनुपर्ने अलि लेट भयो 😝
❣️
❣️

यी मध्य यो अवाड कसले पाउदा उचित हन्छ ?
02/04/2023

यी मध्य यो अवाड कसले पाउदा उचित हन्छ ?

I've received 64,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
26/03/2023

I've received 64,000 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

26/03/2023

भरतपुर । लामो समयको प्रतीक्षापछि चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको सेवा सुरू भएको छ । यातायात व्य....

हार्दिक बधाई अनि कार्यकाल को शुभकामना ..👍
20/03/2023

हार्दिक बधाई अनि कार्यकाल को शुभकामना ..👍

18/03/2023

मन्त्री किरातीले फेरी सबलाई चकित पारेकाछन् ठुलो रिस्क मोल्दै भीरको टुप्पाबाट होमीए सफाई अभियानमा सुरक्षा कर्मी र अभियानमा आएकाहरु झस्किए!

Address

Narayangarh

Telephone

+9779845567800

Website

Alerts

Be the first to know and let us send you an email when ashish.gaire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ashish.gaire:

Share