Aarushi Khabar

Aarushi Khabar Online News Portal

रत्ननगर-१५ स्थित पिठुवा खानेपानी तथा सरसफाई संस्था अन्तर्गतका धाराहरूकाे पानी परिक्षणकाे लागि नमुना पानी संकलन कार्य सम्...
19/03/2025

रत्ननगर-१५ स्थित पिठुवा खानेपानी तथा सरसफाई संस्था अन्तर्गतका धाराहरूकाे पानी परिक्षणकाे लागि नमुना पानी संकलन कार्य सम्पन्न भएको छ।

विद्युत अवरुद्ध हुने बारे सूचना।
19/03/2025

विद्युत अवरुद्ध हुने बारे सूचना।

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८१ को छैठौँ दिन। "प्रभातफेरी कार्यक्रम" स्थान: उदयपुर सामुदायिक वन कालिका ७ को कार्य...
19/03/2025

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८१ को छैठौँ दिन।
"प्रभातफेरी कार्यक्रम"
स्थान: उदयपुर सामुदायिक वन कालिका ७ को कार्यालयदेखि जुटपानीबजार, कालिका मन्दिर हुँदै गैरीबारी चोकसम्म।

उदयपुर सामुदायिक वन र डिभिजन वन कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि, सुरक्षाकर्मी, वन रक्षक, संरक्षणकर्मी, सामुदायिक वनका उपभोक्ता लगायतको उपस्थिति रहेको थियो।

19/03/2025

चितवन,चैत ६- वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस.....

गहुँ खाँदै  सुगा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरस्थित केराको बोटमा बसेर हरियो गहुँको बालामा भएको गहुँको गेडा ...
19/03/2025

गहुँ खाँदै सुगा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरस्थित केराको बोटमा बसेर हरियो गहुँको बालामा भएको गहुँको गेडा खाँदै कण्ठे सुगा । यस प्रजातीको सुगा आहाराको खोजीमा दिनभर किसानको खेतबारीमा रहने र रात परेपछि बासस्थानका लागि खुला वन क्षेत्रका अग्ला रुखहरुमा बस्ने गर्छ ।
तस्बिरः रासस

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन् । ब...
18/03/2025

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका

चितवन, चैत ५- चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क....

राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव...
18/03/2025

राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव गर्ने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवर्द्वन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरुलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।

चितवन, चैत ५- चितवनमा नाट्य महोत्सव हुने भएको छ । चितवनले नाट्य विधामार्फत् विश्वसामु चिनाउनको लागि पहिलोपटक यही ....

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेक...
18/03/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् ।

काठमाडौं, चैत ५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्.....

18/03/2025

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उहाँले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका ...
18/03/2025

डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।

खोटाङ, चैत ५- यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्या...

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्...
18/03/2025

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

काठमाडौं, चैत ५- प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नव...

प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ। पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो...
18/03/2025

प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ। पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाउनुभएका उहाँलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको थियो ।

काठमाडौं, चैत ५- प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ । पद बहालीसँगै उहाँले मु...

Address

Narayangarh

Alerts

Be the first to know and let us send you an email when Aarushi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarushi Khabar:

Share