E-patra

E-patra समाचार, सुचना तथा घटनाहरुकाे जानकारीका लागि ई-पत्र 🙏

अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गानगरपालिका वडा नं १२ स्थित  हिलेखोलामा आज छत्रदेव गाउँपालिकाबाट बुटव...
11/09/2024

अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गानगरपालिका वडा नं १२ स्थित हिलेखोलामा आज छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको दुर्घटना भएको जीप । उक्त जीपमा सवार एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हार्दिक बधाइ: इरानलाई ३–० सेटले पराजित गर्दै नेपाल जारी कावा महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। फाइनल खेलमा भारतस...
06/08/2024

हार्दिक बधाइ: इरानलाई ३–० सेटले पराजित गर्दै नेपाल जारी कावा महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। फाइनल खेलमा भारतसंग भिड्ने छ…फाइनल खेलको लागि शुभकामना: Nepal enters the final of ongoing CAVA Women's Volleyball League after winning over Iran by 3-0 sets. ❤️🇳🇵

याे ईतिहास हाे 💢नेपाली भलिबल ईतिहास लेखिएकाे छ आज Goosebumps 💥Nepal Beat India by 3-2 Set Congratulations Nepali Cheli ❤...
03/08/2024

याे ईतिहास हाे 💢
नेपाली भलिबल ईतिहास लेखिएकाे छ आज
Goosebumps 💥
Nepal Beat India by 3-2 Set
Congratulations Nepali Cheli ❤️🌺

So Sad News: पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ! प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमो...
29/07/2024

So Sad News: पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ! प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो। विद्यार्थीहरुको उद्धार भइरहेको छ…विस्तृत विवरण आउन बाँकी छ ! 😢

कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ ।
15/07/2024

कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहारअमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल...
14/07/2024

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियामा चुनावी सभाको क्रममा उनीमाथि गोली प्रहार भएको र उनी घाइते भएको बीबीसीले जनाएको छ। सार्वजनिक भएका भिडियोहरूमा ट्रम्पको कानमा चोट लागेको र अनुहारमा रगत देख्न सकिन्छ।

बिहानै दु:खद खबर:नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान करिब ३:३० बजे तिर पहिरोमा परेर २ वटा यात्रुबहाक बसहरु बगेका छ...
12/07/2024

बिहानै दु:खद खबर:
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान करिब ३:३० बजे तिर पहिरोमा परेर २ वटा यात्रुबहाक बसहरु बगेका छन्। घटनामा एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताएका छन्।

१) बस नम्बर १:
४१ जना यात्रु सहित काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स, बसबाट ३ जना यात्रुले हाम फालेर ज्यान बचाए।

२) बस नम्बर २:
वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना यात्रु थिए।

त्यसैगरी, सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ।

दक्षिण अफ्रिकालाई हराउँदै भारतले ICC T20 WORLD CUP 2024 को उपाधि जितेको छ ।बधाई 🎊
29/06/2024

दक्षिण अफ्रिकालाई हराउँदै भारतले ICC T20 WORLD CUP 2024 को उपाधि जितेको छ ।
बधाई 🎊

Happy Ashar 15: राष्ट्रिय धान दिवस/ दहीचिउरा खाने दिनको शुभकामना ❤️🌾
29/06/2024

Happy Ashar 15: राष्ट्रिय धान दिवस/ दहीचिउरा खाने दिनको शुभकामना ❤️🌾

  , Tomorrow we charge into action early morning as 🇳🇵takes on 🇱🇰 at the Central Broward Regional Park 🌍  |   |   |
11/06/2024

, Tomorrow we charge into action early morning as 🇳🇵takes on 🇱🇰 at the Central Broward Regional Park 🌍

| | |

अछाम र दैलेख जिल्ला जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिँदा अड्किएका १० वटा खच्चरहरूको सकुशल उद्धार गरिएको छ। उद्वारका क्रम...
09/06/2024

अछाम र दैलेख जिल्ला जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिँदा अड्किएका १० वटा खच्चरहरूको सकुशल उद्धार गरिएको छ। उद्वारका क्रममा २ वटा खच्चडको मृत्यु भएको छ।

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन । आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्य...
04/06/2024

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन ।
आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
शुभकामना टिम नेपाल !!🇳🇵🇳🇵

Address

Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when E-patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-patra:

Share