Baidik Ayurved

Call Directions Website Contact the business

Baidik Ayurved सम्पूर्ण नयाँ तथा दिर्घ रोगहरुको सफल अनि भरपर्दो उपचार गरिन्छ।
वैदिक आयुर्वेद सेवा प्रा.लि.

मुख्य कार्यालय
‍ लायन्सचोक नारायणगढ
फोन:- 056-595174, 9855050934

साखा कार्यालय
किर्तिपुर काठमाडौं
फोन:- 01-4331898 , 9851240934

इटहरि हलगडा चोक
फोन:- 9845654392

13/10/2026
13/10/2026

पेट फुल्ने समस्यामा के नखाने ?

🌿 औँला वा हात बारम्बार काँप्छ? बेवास्ता नगर्नुहोस्! ⚠️हात काँप्नु सधैँ कमजोरीको कारणले मात्र हुँदैन। यो शरीरमा भइरहेको अ...
13/10/2026

🌿 औँला वा हात बारम्बार काँप्छ? बेवास्ता नगर्नुहोस्! ⚠️

हात काँप्नु सधैँ कमजोरीको कारणले मात्र हुँदैन। यो शरीरमा भइरहेको अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।

🔎 हात काँप्नुका सम्भावित कारणहरू:
✅ अत्यधिक तनाव वा चिन्ता
✅ धेरै चिया, कफी वा क्याफिन सेवन
✅ रगतमा चिनीको मात्रा कम हुनु
✅ केही औषधिको प्रभाव
✅ थाइराइड वा स्नायुसम्बन्धी समस्या

💚 समयमै कारण पहिचान गरौँ, स्वास्थ्यप्रति सचेत बनौँ!

यदि हात काँप्ने समस्या बारम्बार दोहोरिन्छ वा बढ्दै जान्छ भने चिकित्सकसँग परामर्श लिनुहोस्।

🏥 वैदिक आयुर्वेद सेवा प्रा.लि.
📍 लायन्सचोक, नारायणगढ
📞 ९८५५०५०९३४

🍖 दशैँमा मासु घेरै खाँदै हुनुहुन्छ? सावधान! 🌿दशैँको रमाइलो मासुका परिकारबिना अधुरो लाग्न सक्छ। तर स्वादसँगै स्वास्थ्यको ...
13/10/2026

🍖 दशैँमा मासु घेरै खाँदै हुनुहुन्छ? सावधान! 🌿

दशैँको रमाइलो मासुका परिकारबिना अधुरो लाग्न सक्छ। तर स्वादसँगै स्वास्थ्यको ख्याल गर्न पनि उत्तिकै जरुरी छ। ❤️

⚠️ अत्यधिक मासु सेवनले निम्त्याउन सक्ने समस्याहरू:
✅ पेट भारी हुने तथा फुल्ने
✅ अम्लपित्त र एसिडिटी बढ्ने
✅ कब्जियतको समस्या
✅ ग्यास तथा पाचनसम्बन्धी असहजता
✅ पहिलेबाट पाचन समस्या भएकाहरूमा थप असर

🌿 यो दशैँमा स्वादसँगै स्वास्थ्यको पनि ख्याल गरौँ!

🥗 सन्तुलित भोजन गरौँ, पर्याप्त पानी पिऔँ र स्वस्थ रहौँ।

🏥 वैदिक आयुर्वेद सेवा प्रा.लि.

दिक आयुर्वेदिक सेवा प्रालिको आयोजनामादशै फोटो प्रतियोगिता २०८३Contestant No: 70 / सहभागी नं: ७०Krishna Bhattarai / कृष्ण...
13/10/2026

दिक आयुर्वेदिक सेवा प्रालिको आयोजनामा
दशै फोटो प्रतियोगिता २०८३
Contestant No: 70 / सहभागी नं: ७०
Krishna Bhattarai / कृष्णा भट्टराई
Devchuli-12, Daldale / देवचुली-१२, दलदले

दिक आयुर्वेदिक सेवा प्रालिको आयोजनामादशै फोटो प्रतियोगिता २०८३Contestant No: 69 / सहभागी नं: ६९Dil Kumari Subedi / दिल क...
13/10/2026

दिक आयुर्वेदिक सेवा प्रालिको आयोजनामा
दशै फोटो प्रतियोगिता २०८३
Contestant No: 69 / सहभागी नं: ६९
Dil Kumari Subedi / दिल कुमारी सुबेदी
Pokhara / पोखरा

धेरै चिनी खाँदा मधुमेह हुन्छ?
13/10/2026

धेरै चिनी खाँदा मधुमेह हुन्छ?

दिक आयुर्वेदिक सेवा प्रालिको आयोजनामादशै फोटो प्रतियोगिता २०८३Contestant No: 68 / सहभागी नं: ६८Sarita Subedi / सरिता सुब...
13/10/2026

दिक आयुर्वेदिक सेवा प्रालिको आयोजनामा
दशै फोटो प्रतियोगिता २०८३
Contestant No: 68 / सहभागी नं: ६८
Sarita Subedi / सरिता सुबेदी
Pokhara / पोखरा

12/10/2026

अजीर्ण (Indigestion) का प्रमुख ५ कारण

Address

Lions Chowck, Aanada Marg, Bharatpur
Narayangarh
44200

Alerts

Be the first to know and let us send you an email when Baidik Ayurved posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baidik Ayurved:

Shortcuts

Share