EnglandNepal.com

EnglandNepal.com Online News

18/11/2025

बच्चाको स्वास्थ्य अबस्था ठिक छ ।। सम्पुर्ण उपचार बोलेरो गाडीवालाले गरिरहेको छ तर पनि गल्ती कसको होला??
क) स्कुल प्रसासनको
ख) स्कुल बसको
ग) अभिभावकको
घ) बोलेरो गाडीको ????
यो भिडियोले सबै सरोकारवालालाइ केही कुरा चाहिँ सिकाएको छ र भिडियो हेर्न नसक्ने भएतापनी हेर्नू जरुरी छ।

26/09/2025

विदेशी षड्यन्त्रको पर्दाफास !
GEN Z आन्दोलनको अघिल्लो दिन सुटुक्क नेपाल आएका भारतीय जर्नेलसँग बालेन र सुदनको गोप्य भेटवार्ता !!

20/09/2025

अन्त्यमा नेपालीहरु सम्झेर रुने बाहेक अरु बिकल्प छैन।।
स्पष्ट छन के पि बा।।।

20/09/2025

छम छमी नचाउउस है।

20/09/2025

बिदेशी चलखेलको बारेमा बुझौ र होसियार बनौ।। नेपालीको मुकुटो लगाएर बिदेश बसेर देशमा केही भएको छैन भनी भ्रामक समाचार बनाइ पश्चिमाहरुको नुन खाएर नेपाल बिगार्ने को हुन चिनौ।।

20/09/2025

भाटभटेनीमा आगजनी गर्न आव्हान गर्नेहरुलाई चिनौ//

Address

Narayangarh

Alerts

Be the first to know and let us send you an email when EnglandNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

EnglandNepal.Com

Connecting Nepal to England