Narayani Online

Narayani Online All the news, always news [सबै खबर, सधैं खबर] Narayani Media ( Narayanionline.com ) powered by Narayani Media House Pvt.Ltd.
(14)

चितवनमा हुवावेले प्रस्तुत ग¥यो अत्याधुनिक इन्टरप्राइज आईसीटी समाधान सम्बन्धी गोष्ठी
09/06/2026

चितवनमा हुवावेले प्रस्तुत ग¥यो अत्याधुनिक इन्टरप्राइज आईसीटी समाधान सम्बन्धी गोष्ठी

चितवन, जेठ २६- हुवावे नेपाल तथा एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले चितवनको भरतपुरमा ‘उद्यमहरूको डिजिटल रूपान्त.....

दरबार हत्याकाण्डको फाइल खुल्ने भएपछि ज्ञानेन्द्र शाहीले ताने राष्ट्रपतिको नाम
09/06/2026

दरबार हत्याकाण्डको फाइल खुल्ने भएपछि ज्ञानेन्द्र शाहीले ताने राष्ट्रपतिको नाम

काठमाडौं, जेठ २६ गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेसँगै राष्ट्रिय प्रजातन्...

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय
09/06/2026

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौँ, जेठ २६- सरकारले वि.सं.२०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्द...

रविविरुद्ध पर्सा अदालतमा दायर संगठित अपराधको आरोपपत्र संशोधन गर्न अनुमति
09/06/2026

रविविरुद्ध पर्सा अदालतमा दायर संगठित अपराधको आरोपपत्र संशोधन गर्न अनुमति

काठमाडौं, जेठ २६- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको संगठित अप...

09/06/2026

गृहमन्त्री भएलगत्तै सुधन गुरुङको सम्बोधन,गरे यस्ता महत्वपूर्ण चार निर्णय

गृह मन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण ।तस्बिर : नेपाल फोटो लाइब्रेरी
09/06/2026

गृह मन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

09/06/2026

राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय

सुधन गुरुङ भन्छन् : म आउँदा धेरै खुसी, धेरै नै दुखी पनि हुनुहुन्छ होलानवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफू आउँदा धेरै ज...
09/06/2026

सुधन गुरुङ भन्छन् : म आउँदा धेरै खुसी, धेरै नै दुखी पनि हुनुहुन्छ होला
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आफू आउँदा धेरै जना खुसी हुँदा धेरै जना नै दुखी पनि भएको महसुस गरेको बताएका छन् ।

शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभारग्रहण गरेपछि उनले यस्तो बताएका हुन् । ‘धेरै जना खुसी हुनुहुन्छ होला धेरै जना दुखी पनिहुनुहुन्छ जस्तो लाग्छ म आकोले,’ उनले भने । उनले आफूमाथि जति आरोप लगाए पनि नेपाली नागरिक र महिलाहरूमाथि विनाप्रमाण चरित्र ह त्या नगर्न चेतावनी दिए ।

गृहमन्त्री सुधन गुरुङले राजदरबार ह त्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका ह...
09/06/2026

गृहमन्त्री सुधन गुरुङले राजदरबार ह त्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका हुन् ।

२०५८ साल जेठ १९ गते भएको राजदरबार ह त्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

09/06/2026

यस्तो देखियो गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ इन्ट्री

Address

Narayangarh

Alerts

Be the first to know and let us send you an email when Narayani Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Narayani Online:

Share

Category