Kalika FM

Kalika FM Kalika FM :: समाचार र संगीतमा सदैब अगाडि । मध्ये नेपालको सर्वोत्कृष्ट रेडियो ! www.kalikanews.com
(881)

नेपालको विजयी सुरुवात : कुवेतमाथि ५८ रनको शानदार जितफोटो ::-क्यान
08/10/2025

नेपालको विजयी सुरुवात : कुवेतमाथि ५८ रनको शानदार जित

फोटो ::-क्यान

नेपालले टि२० विश्वकप छनोटको पहिलो खेलमा कुवेतमाथि 58 रनको उत्कृष्ट जित दर्ता गरेको छ  ! फोटो ::-क्यान
08/10/2025

नेपालले टि२० विश्वकप छनोटको पहिलो खेलमा कुवेतमाथि 58 रनको उत्कृष्ट जित दर्ता गरेको छ !

फोटो ::-क्यान

08/10/2025

Well well

08/10/2025

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी को नयाँ भिडियो क्लिप सार्वजनिक

08/10/2025

प्रधानमन्त्री, मन्त्री, काठमाडौका मेयर र सुदन गुरुङलाई युवा संघको च्यालेन्ज किन ?

कार्यक्रम : आजका कुरा
अतिथि : महाराज गुरुङ (उपाध्यक्ष, राष्ट्रिय युवा संघ)
प्रस्तोता : सुनिल पराजुली
प्राविधिक : आदर्श पौडेल

मैदान प्रवेश गर्ने क्रममा नेपाली खेलाडीहरु  । फोटो - क्यान
08/10/2025

मैदान प्रवेश गर्ने क्रममा नेपाली खेलाडीहरु ।

फोटो - क्यान

हाँडिगाउँ जात्रा (तस्बिरहरु)
08/10/2025

हाँडिगाउँ जात्रा (तस्बिरहरु)

08/10/2025

नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबीच सम्झौतापत्र आदानप्रदान

08/10/2025

विपि राजमार्ग अवरुद्ध, सडक छेउको व्यापार–व्यवसाय ठप्प

08/10/2025

सूचना प्रविधि मन्त्रि जगदीश खरेलद्वारा रासस अवलोकन

सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई ला...
08/10/2025

सुनको भाउले रेकर्ड बनाएको छ ।

आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय थियो । आज एकै दिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी तोलाको दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ।हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६० रुपैयाँ थियो ।

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने
08/10/2025

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

Address

Bharatpur/chitwan
Narayanghat

Alerts

Be the first to know and let us send you an email when Kalika FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika FM:

Share