27/06/2026
धुनिवेशी नगरपालिकाको १९औँ नगरसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। ‘एक वडा–एक गौरव आयोजना’लाई निरन्तरता दिँदै अधुरा योजनाहरू सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। पूरा समाचार पढ्न/हेर्न दृष्टि नेपालमा।