
26/05/2025
राष्ट्रिय युवा परिषद्द्वारा आयोजित "National Youth Council Model United Nations–2025" मा प्रतिनिधिको रूपमा चयन हुनुभएकोमा श्री Pawan Bhurtel र सुश्री Yamkala Poudel Manisha यस Unnati Digitals को तर्फबाट हार्दिक बधाई तथा कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछौं।