Rajan Paudel

Rajan Paudel Political analysis, public react videos, satire & social issues.

18/03/2026

सिलिन्डर पड्क्यो

15/03/2026

चुनाव पछि सुर्य थापाको प्रस्तुति 😆😆😆

15/03/2026

यसरि कुट्न पाइन्छ ?

15/03/2026

येस्तो अवस्थामा के भन्नुहुन्छ तपाईँ ?

14/03/2026

यी हुन् एमालेले सिफारिस गरेका १६ नाम :

जनजाति

महिला :

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष :

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला :

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राणा (पुरुष)

दलित

महिला :

–विष्णुमाया वी.के.

–नीता घटानी

मधेसी

महिला :

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष :

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

–साजिदा सिद्दीकी

देव नारायण अक्षयकोष आठौँ  वार्षिक कार्यक्रम तथा चौथो स्मृति कार्यक्रमका दृश्यहरु
14/03/2026

देव नारायण अक्षयकोष आठौँ वार्षिक कार्यक्रम तथा चौथो स्मृति कार्यक्रमका दृश्यहरु

12/03/2026

खगेन्द्र सुनार जो रास्वपा बाट चुनाव जितेर सांसद भएका छन्।

08/03/2026

ल है ल

02/03/2026

ढुङ्गाको बिचमा गोमन सर्प

01/03/2026

पोखरा ड्यामसाइडको नयाँपुल मुनी खेलामा सुटकेसभित्र युवतीको शव फेला

28/02/2026

विदेश बसेर देशको माया संगित मार्फत

26/02/2026

भ्रष्ट्रचार गर्न आएको हुँ ! 😳 लौलौ अब पालो तपाईहरुकै जो छ

Address

Nepa

Alerts

Be the first to know and let us send you an email when Rajan Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share