ClickLumbini

ClickLumbini Official page of Clicklumbini.com

11/06/2026

संसदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लले भने-'२ अर्ब होइन, २ रुपैयाँ बेइमानी म बाट भएको छ भने मन्त्री पद त्यागदिन्छु'

11/06/2026

रुपन्देही-३ का सांसद् डा. लेखजंग थापाले भैरहवाको फोहोर व्यवस्थापनको विषयमा संसदमा के भने ?

Lekhjung Thapa

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरेकाठमाडौं,२८ जेठ।नेपाली कांग्रेसका महामन्त्री तथा सदस...
11/06/2026

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौं,२८ जेठ।नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी नेता तथा कार्यकर्तालाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।

जारी विज्ञप्तिअनुसार सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ बजे सकिनेछ। हालसम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ४ लाख ५७ हजार ३६६ जनाले प्रक्रिया पूरा गरेका छन् भने १ लाख २४ हजार ७४८ जनाको आवेदन प्रक्रियामा रहेको छ।

पार्टीले प्रविधिमैत्री प्रणालीमार्फत वास्तविक सदस्यको एकीकृत तथ्याङ्क तयार गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ।

नेपाल प्रहरीका ५०९ जना इन्सपेक्टरको सरुवा, को-कहाँ पगे ? हेर्नुहोस् सूची
11/06/2026

नेपाल प्रहरीका ५०९ जना इन्सपेक्टरको सरुवा, को-कहाँ पगे ? हेर्नुहोस् सूची

10/06/2026

भैरहवाका फरार प्रतिवादी श्रीकान्त उपाध्याय पक्राउ

समाचार कमेन्टमा

10/06/2026

मर्चवारीमाईका उत्कृष्ट विद्यार्थीलाई पालिकाको सम्मान

समाचार कमेन्टमा

10/06/2026

बुटवलमा आफ्नै सुन पसलमा चोरी गरेर प्रहरीमा उजुरी–पसलमा चोरी भयो !

समाचार कमेन्टमा

https://clicklumbini.com/?p=21755
10/06/2026

https://clicklumbini.com/?p=21755

हृदयराम गुप्तामर्चवार,२७ जेठ। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका व्यावसायिक कृषक विभाण्ड यादव सोमबार आएको .....

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णयकाठमाडौं,२६ जेठ। गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभि...
09/06/2026

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

काठमाडौं,२६ जेठ। गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभिन्न निर्णयहरू गरेका छन्।

गृहमन्त्री गुरुङले आज पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका हुन्।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।शीतल निवासमा आयोजित...
09/06/2026

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।

Address

Nepa

Alerts

Be the first to know and let us send you an email when ClickLumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share