Samayapatra

Samayapatra Fastest Online News Portal

दु:खद् खबर भदौ १४ गते बिहान ९ बजेसम्मकाे विवरण ।।मृतकप्रति हार्दिक श्रद्धाञ्जली !!
30/08/2026

दु:खद् खबर

भदौ १४ गते बिहान ९ बजेसम्मकाे विवरण ।।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली !!

नेपालगन्जको सन्तोष ज्वैलर्सद्वारा रसुवा र भोटेकोसी बाढीपीडितका लागि १ लाख १ सय सहयोग ।। मनकारी मनलाई धन्यवाद, यश बिपत्ति...
30/08/2026

नेपालगन्जको सन्तोष ज्वैलर्सद्वारा रसुवा र भोटेकोसी बाढीपीडितका लागि १ लाख १ सय सहयोग ।।

मनकारी मनलाई धन्यवाद, यश बिपत्तिमा सबैकाे सहकार्य आवश्यक छ ।

नेपालगन्जकाे एमडी क्याफेकाे सामाजिक अभियान          ゚
29/08/2026

नेपालगन्जकाे एमडी क्याफेकाे सामाजिक अभियान

विपत्तिमा सहयोगको हातः राजा खान नेपालगञ्जद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग ।        ゚
29/08/2026

विपत्तिमा सहयोगको हातः
राजा खान नेपालगञ्जद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग ।

प्रधानमन्त्री राहत कोषमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोड सहयोग ।।
29/08/2026

प्रधानमन्त्री राहत कोषमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोड सहयोग ।।

नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चालक शकील अहमद जसगढले भोटेकोशी नदीमा आएको बाढीबाट पीडि...
29/08/2026

नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चालक शकील अहमद जसगढले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएका रसुवा र नुवाकोटका पिडितहरुका लागि राहातस्वरुप २ लाख ११ हजार रुपियाँ सहयोग गर्नुभएको छ ।

सहयाेेगी हातलाई धन्यवाद् ।।

     ゚
28/08/2026

28/08/2026
व्यक्तिगततर्फ अहिलेसम्मकै ठुलाे सहयाेग ।।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक...
28/08/2026

व्यक्तिगततर्फ अहिलेसम्मकै ठुलाे सहयाेग ।।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् ।

यति ठुलाे मन भएकाेमा हार्दिक धन्यवाद ।।

28/08/2026

स्मेक सहित १ प"क्रा"उ

Address

Nepalgunj Banke
Nepalganj
2900

Alerts

Be the first to know and let us send you an email when Samayapatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samayapatra:

Shortcuts

Share