Bhotechuli Online

Bhotechuli Online News, Video and information
https://youtube.com/

27/05/2026

बाँके जिल्ला अदालतमा तनाव । बेलासपुरमा युवक हत्याको पीडित पक्षले न्यायको माग गर्दै प्रदर्शन ।

20/05/2026

बाँकेको खजुरा स्थित नेरा मावि मनकामनाको कार्यप्रगती र वर्तमान अवस्था बारे जानकारी दिँदै प्रधानाध्यापक माधव शर्मा ।

17/05/2026

बुटवलका सुकुम्बासी चर्को घामको प्रवाह नगरी डोजर आतंक बन्द गर्न प्रदर्शन गर्दै ।

जेनजी आन्दोलनको क्रममा काठमाण्डौमा सहिद हुनुभएका नेपालगन्ज–१, धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ श्रेष्ठको स...
01/05/2026

जेनजी आन्दोलनको क्रममा काठमाण्डौमा सहिद हुनुभएका नेपालगन्ज–१, धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ श्रेष्ठको स्मृतिमा नेपालगन्जमा निर्माण गरिएको शालिक । वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालका अनुसार शालिक सहितको पार्क, खुल्ला जिम, योगाहल निर्माण गरिएको हो ।

01/05/2026

नेपालगन्जमा वुद्धजयन्ती मनाईयो

19/04/2026

खजुरा गोल्डकप उपाधी जितेपछि रमाउँदै नाइजेरियन जोन क्लव

08/04/2026

धौलागिरीमा संग्रहालय बनाउने चाहना छ : गंगबहादुर काउचा

08/04/2026

नौमती बाजा संरक्षण गर्दा आम्दानीको पाटो पनि बनेको छ

08/04/2026

बाजा र संगीत सामाग्री पूजा : कोषाध्यक्ष थापा

07/04/2026

कला संस्कृतिको जगेर्ना गर्दै नौमती बाजा समूह

06/04/2026

सृजनाको न्यायका लागि खबरदारी : इता शर्मा

Address

Banke
Nepalganj

Telephone

+9779858023665

Website

Alerts

Be the first to know and let us send you an email when Bhotechuli Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhotechuli Online:

Share