08/09/2024
नेपालमा मात्र घटेका अचम्म का घट्ना हरु ।
१)भैंसिले बाघ मार्नु!
२)कोरिया हिडेको तिन जना काठमाण्डौं वाट विराटनगर पुग्नु!
३) आमाको सुन बेचेर girlfriend लाई iPhone उपहार दिनु!
४) अनलाईनवाट किनेको कट्टु लगाउँदा महिला गर्भवती हुनु!
५) विहे गरेको ६ महिना पछि आफ्नो श्रीमती केटा भएको थाहा पाउनु!
६) 9 मा 0 थप्दा 10 हुनु!
७) बसमा केटाहरु चाही खलासी हुनु!
८.केटीहरु लाई चाही Bus hosteez भन्नु!
९) प्रहरीले मृत्यू घोषणा गरेको महिला एकदिन पछि पुरुष हुनु!
१०) २० लाखको पोई हराउनु!
११) धेरै मासु खायो भनेर भिनाजुले हानेर सालोलाई हत्या गर्नु!
१२) दशैमा दक्षिणा कम भयो भनेर भन्जाले मामा र माईजुलाई फेसबुकमा ब्लक गर्नु!
( बाँकी छ भने कमेण्टमा लेख्नु होला) धन्यवाद
जय होस 🙏❤️