
30/05/2025
Little & Teen Glam International 2025 सौन्दर्य प्रतियोगिता २४–२९ मे २०२५ मा फिलिपिन्सको मनीलामा सम्पन्न भयो। यस प्रतियोगितामा नेपालका प्रतिनिधिहरूले उल्लेखनीय सफलता प्राप्त गरे।
🇳🇵 नेपालको प्रतिनिधित्व र उपलब्धिहरू
Little Miss Glam Universal 2025: नेपालकी अग्रिमा ले यो उपाधि जितिन्।भने sub title र medal-3
Miss Teen Glam World 2025: Mini Miss Glam international 2025: नेपालगञ्ज बुलबुलिया कि मोनिका कठायतले जितेकी छिन् ।