Zen-Z a revolution

Zen-Z a revolution परिवर्तन सम्भव छ हाम्रै पालामा

21/01/2026

Vote for change

हामीले सोचेजस्तो देश बन्छ है साथीहरु! 😍
13/09/2025

हामीले सोचेजस्तो देश बन्छ है साथीहरु! 😍

भ्रष्ट्रचारि महासङ्गठन को भ्रष्ट्रचार बिरुद्दको प्रदर्शन सफल पार्न सबै भ्रष्ट्रचारिहरु उपस्थित होऔ😂 ७० करोड गोकुल बास्को...
01/08/2022

भ्रष्ट्रचारि महासङ्गठन को भ्रष्ट्रचार बिरुद्दको प्रदर्शन सफल पार्न सबै भ्रष्ट्रचारिहरु उपस्थित होऔ😂 ७० करोड गोकुल बास्कोटा ले नैतिकता सिकाउने लाज पनि सरम मान्छ होला

सुचना- सुचना-सुचना मतदान महादान ।।।  १८ वर्ष पुगेर मतदाता नामावलीमा नाम छुटेका सम्पूर्णलाई नागरिकता लगेर जिल्ला निर्वाचन...
18/06/2022

सुचना- सुचना-सुचना
मतदान महादान ।।।
१८ वर्ष पुगेर मतदाता नामावलीमा नाम छुटेका सम्पूर्णलाई नागरिकता लगेर जिल्ला निर्वाचन कार्यालय वा स्थानीय प्रशासन कार्यालयमा गई नाम दर्ता गर्नुहुन अनुरोध गर्दछु । समय छोटो छ , समयमै नाम दर्ता गराउनुहोला । यो सूचना परिचिति सबैमाझ पुगाउनुहुन पनि आग्रह गर्दछौ

किसान को दुख कस्ले बुझछ्न सबै नेतालाइ पाल्ने खुआउने किसाननै हो तर किसान को पीडा बुझदैन कृपया तत्काल राहतको व्यवस्था गरिय...
20/10/2021

किसान को दुख कस्ले बुझछ्न सबै नेतालाइ पाल्ने खुआउने किसाननै हो तर किसान को पीडा बुझदैन कृपया तत्काल राहतको व्यवस्था गरियोस् स्थानीय सरकार असाहायका लागि अभिवावक बन्नु पर्छ।

Address

खजुरा गाउँ पालिका
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Zen-Z a revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share