17/05/2026
सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय द्वारा २५ औं स्थापना दिवस २०८३ (रजत महाेत्सव )
सम्मान कार्यक्रममा सम्मान पाउनु भएकोमा सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह दादा को उन्नति प्रगति भइ रहोस भन्ने माता भगवतीलाई कामना गर्दछै ।