Janadeshonline TV

Janadeshonline TV नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताको पक्षमा जनादेशपूर्ण सक्रियता

16/12/2025
26/08/2024

गौरा पर्व टुँडिखेलमा प्रधानमन्त्री केपि शर्मा ओली र देउवा माथि यसरी खनिए युवाहरू ।

20/07/2024

खजुरा गाउँपालिका वडा नं ६ मा रहेको संयद कृषि सहकारी संस्थाले शनिबार आफ्नो दाेस्राे साधारणसभा तथा नया कार्य समिति पुनःगठन समेत गरेको छ ।
Janadesh खजुरा गाउँपालिका प्रमुखको सचिवालय

16/07/2024

भानु माध्यमिक बिद्यालय ब्यावस्थापन समितिले ५०० बिरुवाको वृक्षरोपण गरेको छ । Janadesh खजुरा गाउँपालिका प्रमुखको सचिवालय

15/07/2024

वडा नं -५ काे परिसर भित्र २०० सगुन काे विरुवा वृक्षारोपण ।
Janadesh खजुरा गाउँपालिका प्रमुखको सचिवालय

14/07/2024

खजुरा गाउँपालिकाले सम्पन्न गर्याे ८०/८१ काे सार्वजनिक सुनुवाइ ।।
के के भएत काम ??
Janadesh खजुरा गाउँपालिका प्रमुखको सचिवालय

14/07/2024

गायक भुवन भट्टराई र गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘मेरी मायाकाे म्यूजिक भिडियो सार्वजनिक भएको छ । साउथ कारियामा छायांकन भएको नेपाली म्यूजिक भिडियो ।। ❤️
Janadesh

14/07/2024

बाँके खजुराको बजेट ८६ करोड १६ लाख १० हजार

Address

Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Janadeshonline TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janadeshonline TV:

Share