07/04/2026
"अवैध लागु औषध (अफिम) फडानी”
जाजरकोटको नलगाडमा अबैध अफिम नष्ट गर्दै प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्र.नि.किरण सापकोटाको कमाण्डमा खटिएको १६ जनाको प्रहरी टोलीले जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. ५ को ऐराली, मुलीगाँउ,भण्डारी गाँउ, बकमेला र पारीगाँउ भन्ने स्थानहरुमा करिब ३५ रोपनी जग्गामा लगाएको अवैध अफिम खेती फडानी (नष्ट) गरिएको छ । @शीर्ष प्रशंसकहरू Nepalgunj Update Nepal Police Nepal police province office Karnali province Now Nepalgunj