Dabiya Ko Aawaj

Dabiya Ko Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dabiya Ko Aawaj, News & Media Website, Nepalganj.
(2)

29/03/2026

हिजो मध्यराति करिब १२ बजेतिर नेपालगन्ज को एक नर्सिङ होम पछाडि एक महिलामाथि भएको क्रूर र अमानवीय घटनाको बारेमा आफन्त र जन्ताको भनाइ।
पीडितप्रति हार्दिक श्रद्धाञ्जली

12/03/2026

बारम्बार किन चेलीबेटीको बलात्कार हुन्छ कानुनमा फाँसी भय कस्तो होला ।

आत्माले सान्ती पाओस् नानी । कर्णाली सुर्खेत गुर्भाकोट बडाखोली  कि बैनी इनिशा बि क को बलात्कार पछि हत्या !४ जना बलात्कारी...
10/03/2026

आत्माले सान्ती पाओस् नानी । कर्णाली सुर्खेत गुर्भाकोट बडाखोली कि बैनी इनिशा बि क को बलात्कार पछि हत्या !४ जना बलात्कारी अनमोल गौलि ,दिपेश ढकाल आशिक ढकाल र गौरब ढकाल हुन !यिनिहरुलाइ प्रहरिले नियन्त्रणमा लिएको छ तर अपराधीको उमेर घटाएर नाबालक साबित गर्दै छन | कडा भन्दा कडा कार्बाही होस नेपाल सरकार 🙏 Nepal Police

05/03/2026

“२१ गतेको निर्वाचनलाई लक्षित गर्दै बाँकेको जानकी गाउँपालिका–६ बाट प्रत्यक्ष रिपोर्टिङ। चुनावी माहोल, सुरक्षा अवस्था र स्थानीय गतिविधिबारे स्थलमै पुगेर जानकारी दिँदै।” 🎤🗳️

02/03/2026

म ढुक्क छु मलाई नै जिताउने पक्का ।

02/03/2026

हिन्दुराज्य र राजा को लागि राजनीति मा आयको हु।

02/03/2026

जन्ताको लागि काम गर्न आयको हु ।

10/02/2026

दुःखद घटना:
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको गाडी त्रिवेणी नजिक दुर्घटनाग्रस्त भई तामाकोसी नदीमा खसेको छ।

दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली 😭

#बिरबहादुरगिरी

07/02/2026

बकम फुसे कुरामा नभुलम भोट् बिकास को लागि हो हामी लाई बिकास चहियो

28/01/2026

हिन्दुराज्य र सनातन माथी जति प्रहार भयनी अब देखाउने पालो हाम्रो।
बाँके छेत्र न :(३)

26/01/2026

DSP तेजराज शर्माको कमाण्डमा मध्यराति ठूलो परिमाणमा अवैध सामान बरामद 🔥नरैनापुर सीमामा मध्यराति ठूलो अपरेशन, ट्र्याक्टरसहित 15 लाखको अवैध श्रुतिजन्य पदार्थ जफत”

26/01/2026

काम गर्ने नेता जो छन तिनि लाइ जिताउछौ। बकम्फुसे कुरा गरेर भाग्ने नेता चहिदैन (बाँके छेत्र न:(३)

Address

Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Dabiya Ko Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share