20/03/2024
यस्तो तरिकाले कुन दिन Facebook उडने हो थाहा छैन 🥲
फेस्बुकमा समस्या ! अहिले फेसबुक मा Active कसैलाइ देखाएको छैन भने Online हेर्न नमिल्ने, Story नदेखिने, Search नहुने problem समस्या आएको छ ! के तपाईको पनि त्यस्तै छ ?