ujylo abhiyan banke

  • Home
  • ujylo abhiyan banke

ujylo abhiyan banke सत्य र निष्पक्ष समाचार

04/08/2023
नेपालगंज उपमहानगरपालिक ले वार्ड नं ४ को बसपार्क देखी वार्ड नं  १९ को सुर्जी गाँउ सम्म को २५००मिटर बाटो निर्माण को क्रममा...
12/06/2023

नेपालगंज उपमहानगरपालिक ले वार्ड नं ४ को बसपार्क देखी वार्ड नं १९ को सुर्जी गाँउ सम्म को २५००मिटर बाटो निर्माण को क्रममा बाधक भएको सार्वजनिक बाटोमा बनेको भौतिक संरचना आज नेपालगंज उपमहानगरपालिक ले डोजर लगाई हटाएको छ ।

नेपालगंज बाँके / नेपालगंज उपमहानगरपालिक वड़ा नम्बर १९स्थित रहेको बसुदेवपुर स्वास्थ्य चौकी प्रमुख मोहन लक्ष्मी शाह को आज ए...
13/04/2023

नेपालगंज बाँके / नेपालगंज उपमहानगरपालिक वड़ा नम्बर १९स्थित रहेको बसुदेवपुर स्वास्थ्य चौकी प्रमुख मोहन लक्ष्मी शाह को आज एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

२०४६ साल देखी स्वास्थ्य क्षेत्रमा कार्यरत मोहन लक्ष्मी शाह मुगु, जैसपुर ,भेरी हॉस्पिटल, खास कारकाँदौ ,हुँदै २०६० साल देखी बसुदेबपुर स्वास्थ्य चौकी मा स्वास्थ्य प्रमुख को भूमिका निर्वाह गर्नु भएको थियो ।

आज बिहीबार बसुदेबपुर स्वास्थ्य चौकी र नेपालगंज उप महानगरपालिका १९ को कार्यलय ले संयुक्त रुपमा आयोजन गरेको बिदाई कार्यक्रम हाल बसुदेबपुर स्वास्थ्य प्रमुख सुनिलरत्न बज्रचार्य ले संचालन गरेका थिए ।

बिदाई कार्यक्रम मा वड़ाकार्यलय र स्वास्थ्य, का कर्मचारी जनप्रतिनिधि लगायत को उपस्थित रहेको थियो । बिदाई कार्यक्रममा स्वास्थ्य प्रमुख शाहले लगातार २० बर्ष सम्मा बसुदेबपुर स्वास्थ्य चौकी मा रहन्दा को तितो-मिठो अनुभव कबिता मार्फत सुनाउंदा उपस्थित सम्पूर्ण को आँखा रासाएको थियो ।
सोही बिदाई कार्यक्रम मा केहि महीना अघि रिटायर्ड स्वास्थ्य स्वयम सेविका माया देबि नाउँ लाई समेत सम्मान गरि बिदाई गरिएको थियो ।

बिदाई कार्यक्रममा वड़ा अध्यक्ष परशुराम बर्मा प्रशासकिय अधिकृत मदन बहादुर रावत ले संयुक्त रुपमा स्वास्थ प्रमुख मोहन लक्ष्मी शाह लाई सम्मान पत्र एवं मायाको चिनो प्रदान गरेका थिए
भने वड़ा सदस्य राम सुहावन बर्मा कार्यपालिका सदस्य अमृता सिंह एवं महिला सदस्य सुनीता कोरीले संयुक्त रुपमा स्वयंसेविका मायादेबी नाउँ लाई सम्मान पत्र एवं मायाको चिनो प्रदान गरेका थिए ।

Camera on sell 9815523999
01/02/2023

Camera on sell 9815523999

29/01/2023

अब को केहि बेरमै बगेशवरी मन्दिर म महाआरती हुँदै ,बगेशवरी मन्दिर म पत्रकार लाई जान मुलमहान्त ले रोक लगाउँदै

प्रधानमंत्री को गैर ज़िम्मेदारी पूर्ण अभिब्यक्ति को घोर भर्त्सना बरु सरकार बाट बहिरिन तयार छौ तर आफ्नो एजेन्डा छोड़ने छैनम...
25/01/2023

प्रधानमंत्री को गैर ज़िम्मेदारी पूर्ण अभिब्यक्ति को घोर भर्त्सना बरु सरकार बाट बहिरिन तयार छौ तर आफ्नो एजेन्डा छोड़ने छैनम । रा .प्र .पा .🇨🇴

24/01/2023

रास्ट्र र रास्ट्रीयता को पक्षमा भरस्टाचार को विरुद्धमा रा. प्र. पा सधै अडिग रहने छ । 🇳🇵🇨🇴जय रास्ट्रबाद जय जनता 🇨🇴🇳🇵

नेपालगंज बाट काठमांडू को लागी उडेको श्री एयर को बिमान झापाको चन्द्र गढ़ी बिमान स्थलमा आकस्मिक अवतरण ।
20/01/2023

नेपालगंज बाट काठमांडू को लागी उडेको श्री एयर को बिमान झापाको चन्द्र गढ़ी बिमान स्थलमा आकस्मिक अवतरण ।

19/01/2023

Address

नेपालगंज १९ बाँके

Telephone

+9779848019410

Website

Alerts

Be the first to know and let us send you an email when ujylo abhiyan banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share