Yatra Media House

Yatra Media House We deliver Information, Essential updates, Entertaining posts, Photographs, Videos, Documentaries...
(1)

चौधरी ग्रुप (CG) ले Gen-Z आन्दोलनका दोलनका प्रत्येक शहीद परिवारका एकजनालाई रोजगारी दिने घोषणा गरेको छ ।
08/10/2025

चौधरी ग्रुप (CG) ले Gen-Z आन्दोलनका दोलनका प्रत्येक शहीद परिवारका एकजनालाई रोजगारी दिने घोषणा गरेको छ ।

Wow Huge congratulations 🇳🇵नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।Photo: CAN
08/10/2025

Wow Huge congratulations 🇳🇵नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।

Photo: CAN

गेरुवा गाउँपालिकामा भएको यस घटनाले हामी सबैलाई दुःखी तुल्याएको छ। दोषीलाई छिटो भन्दा छिटो कारबाही गरी सार्वजनिक गरिनुपर्...
08/10/2025

गेरुवा गाउँपालिकामा भएको यस घटनाले हामी सबैलाई दुःखी तुल्याएको छ। दोषीलाई छिटो भन्दा छिटो कारबाही गरी सार्वजनिक गरिनुपर्छ। भन्दै गेरुवाका युवाहरुले # justice for Angel DEUBA चलाउन सुरु गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियुका नेताहरू जिल...
07/10/2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियुका नेताहरू जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका छन् ।

गंगापुरका सोनू अली २ ग्राम १९० मिलीग्राम ब्राउन सुगर सहित बाँके प्रहरी नियन्त्रण मा।
07/10/2025

गंगापुरका सोनू अली २ ग्राम १९० मिलीग्राम ब्राउन सुगर सहित बाँके प्रहरी नियन्त्रण मा।

Yatra Media House

दुःखद : असोज १७ गतेदेखि हराईरहेकी बर्दियाको गेरुवा गाउँपालिका - ५ , झपैइ गाउँकी १० वर्षीया एन्जल देउवाको शव जङ्गल छेउमा ...
06/10/2025

दुःखद : असोज १७ गतेदेखि हराईरहेकी बर्दियाको गेरुवा गाउँपालिका - ५ , झपैइ गाउँकी १० वर्षीया एन्जल देउवाको शव जङ्गल छेउमा गाडिएको अवस्थामा फेला परेको छ ।

उनी दशैंको टिका लगाउन आफन्तकहाँ जाँदा बीच बाटोबाटै हराएकी थिइन् । जंगल क्षेत्रमा हिजो उनको साइकल र आज बिहान चप्पल भेटिएको थियो । उक्त स्थानमा बियरका बोतलहरु पनि भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाप्रती भावपूर्ण श्रद्धाञ्जली ।

१५ दिन अघि मात्र बिहे गरेकी मोरङ उर्लाबारीकी मनिशा कार्की टीका लगाउन माइत आउँदै गर्दा जीप ३०० मिटर तल खस्दा निधन हार्दिक...
06/10/2025

१५ दिन अघि मात्र बिहे गरेकी मोरङ उर्लाबारीकी मनिशा कार्की टीका लगाउन माइत आउँदै गर्दा जीप ३०० मिटर तल खस्दा निधन हार्दिक श्रद्धाञ्जली ।

Important Notice from The Next Education ✅ We are now open from today and ready to serve again at our offices.🙏 Thank yo...
06/10/2025

Important Notice from The Next Education
✅ We are now open from today and ready to serve again at our offices.
🙏 Thank you for your patience and support.

इलाममा पहिरोमा पुरिएका व्यक्तिहरूको उद्धार गर्दै  सशस्त्र प्रहरी ।
05/10/2025

इलाममा पहिरोमा पुरिएका व्यक्तिहरूको उद्धार गर्दै सशस्त्र प्रहरी ।

जिल्ला प्रहरी कार्यालय, बाँके, प्रेस विज्ञप्ती
05/10/2025

जिल्ला प्रहरी कार्यालय, बाँके, प्रेस विज्ञप्ती

Address

Surkhetroad
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Yatra Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yatra Media House:

Share