Namaste Nepalgunj - नमस्ते नेपालगञ्ज

Namaste Nepalgunj - नमस्ते नेपालगञ्ज पर्यटकीय स्थल, कला, संस्कृति, मौलिकता ! Blog post about districts around Nepalgunj area (Banke, Bardiya,)
2. Educational information
3. Public Awareness
4.

1. नेपालगन्ज क्षेत्र (बाँके, बर्दिया,) वरपरका जिल्लाहरूको बारेमा ब्लग पोस्ट
2. शैक्षिक जानकारी
3. जनचेतना
४. जिल्ला भित्रका सामाजिक विकृति, विसंगति, ढिलाइप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पोस्ट
५. स्थानीय तहमा भएका राम्रो वा प्रशंसनीय कामको बारेमा
6. विभिन्न प्रकारका सांस्कृतिक, साहित्यिक, खेलकुद, मनोरञ्जन र अन्य कार्यक्रमहरूको जानकारी
7. जिल्लाका विभिन्न भागमा रहेका पर्यटकीय स्थलहरूको जा

नकारी (फोटो र भिडियोहरू)
8. प्रशासनिक समाचार (स्थानीय निकाय, जिल्ला कार्यालय र सार्वजनिक प्रशासन)
9. राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार

1. Posts to draw the attention of the concerned bodies to the social distortions, inconsistencies, delays within the district
5. About good or commendable work done at the local level
6. Information on various types of cultural, literary, sports, entertainment and other programs
7. Information of Tourist places in different parts of the district (Photos and Videos)
8. Administrative News (Local Bodies, District Offices & Public Administration)
9. National and International News

14/09/2024

“You have brains in your head. You have feet in your shoes. You can steer yourself any direction you choose. You're on your own. And you know what you know. And you are the guy who'll decide where to go." — Dr. Seuss

Good Night 😴

२९ भदौ २०८१, शनिवारभदौ शुक्ल एकादशीआजको राशिफल
14/09/2024

२९ भदौ २०८१, शनिवार
भदौ शुक्ल एकादशी

आजको राशिफल

Good Morning 🌅! from Shree Shani Dev Temple, Janaki-6, Ganapur, Banke.बाँकेको जानकी गाउँपालिका - ०६, गनपुर स्थित श्री शन...
14/09/2024

Good Morning 🌅! from Shree Shani Dev Temple, Janaki-6, Ganapur, Banke.

बाँकेको जानकी गाउँपालिका - ०६, गनपुर स्थित श्री शनिदेव मन्दिर
हजुरहरु को दिन शुभ रहोस । 🙏

Result: राष्ट्रिय परीक्षा बोर्डले SEE को नतिजा प्रकाशित गरेको छ। नतिजा निम्न तरिकाले हेर्न सकिने।
06/07/2023

Result: राष्ट्रिय परीक्षा बोर्डले SEE को नतिजा प्रकाशित गरेको छ। नतिजा निम्न तरिकाले हेर्न सकिने।

बढैयाताल गाउँपालिका वडा नं ७ नहर बि २ यश १ फुल्पुर को बाटोको दयनीय अवस्था । स्थानिय हरुलाइ अत्यन्तै कठिनाइ भोग्नु परिरहे...
03/07/2023

बढैयाताल गाउँपालिका वडा नं ७ नहर बि २ यश १ फुल्पुर को बाटोको दयनीय अवस्था । स्थानिय हरुलाइ अत्यन्तै कठिनाइ भोग्नु परिरहेको छ । स्थानीय सरकारको ध्यानाकर्षण होस् ।

गुरु पूर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना ! "सम्पूर्ण गुरुहरुप्रती हार्दिक नमन " Happy Teachers day all ❤️
03/07/2023

गुरु पूर्णिमाको सम्पूर्णमा हार्दिक शुभकामना !
"सम्पूर्ण गुरुहरुप्रती हार्दिक नमन "

Happy Teachers day all ❤️

धान दिवस तथा दहि चिउरा खाने दिन:❣️ "मानो रोपेर मुरी फलाउने दिन"😍
30/06/2023

धान दिवस तथा दहि चिउरा खाने दिन:❣️ "मानो रोपेर मुरी फलाउने दिन"😍

Awareness: पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी अश्लील सामग्रीका रुपमा मालवेयर फैलाउने क्रम बढेको छ । यस्तोमा सबैभन्दा प...
28/06/2023

Awareness: पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी अश्लील सामग्रीका रुपमा मालवेयर फैलाउने क्रम बढेको छ । यस्तोमा सबैभन्दा पहिले ह्याकर फेसबुक प्रयोगकर्तालाई फिशिङ लिङ्क पठाउँछन् । त्यस्ता लिङ्कमा क्लिक गरिसकेपछि उनीहरू (लिङ्क क्लिक गर्ने) को अकाउन्ट ह्याकरको कब्जामा पर्छ । अनि उक्त अकाउन्टबाट पनि अश्लील देखिने पोस्टका लिङ्क शेयर गरिन्छ ।
यस्तो पोस्टमा बाहिर अश्लील क्याप्सन वा फोटो राखिएको हुन्छ । तर, भित्र मालवेयर रहेको हुन्छ । ह्याकरले अन्य व्यक्तिको अकाउन्ट कब्जा गरिसकेपछि त्यस्ता सामग्रीमा बढीभन्दा बढी साथी ट्याग गरेर पोस्ट गर्छ । यसरी शेयर गरिएको पोस्टमा ट्याग भएका व्यक्तिहरूसँग साथी भएका सबैले उक्त सामग्री देख्छन् । यदि आफ्नो साथीलाई ट्याग गरिएको यस्तो पोस्टमा भित्र के छ भनी लिङ्क खोल्दा उनीहरूको अकाउन्ट पनि ह्याकरको कब्जामा जान्छ ।

यस्तो घटनाबाट कसरी जोगिने?

सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले आफ्नै साथीले पठाएको लिङ्क भए पनि उक्त लिङ्कमा विश्वस्त नभएसम्म क्लिक गर्नु हुँदैन । यदि तपाईंलाई मेसेन्जरमा लिङ्क आएको छ भने फोन गरेर लिङ्कबारे बुझ्नुहोस् ।

अहिलेको यो घटना हेर्ने हो भने फेसबुक ट्याग प्रमुख चुनौतीको रूपमा देखिएको छ । यदि तपाईंले फेसबुक ट्याग स्वतः एसेप्ट हुने फिचर अन गर्नु भएको छ भने तपाईंलाई आफू यस्ता पोस्टमा ट्याग भएको थाहा नहुन सक्छ ।

त्यसैले पोस्ट ट्याग हुनुभन्दा पहिला आफूलाई जानकारी हुने गरी सेटिङ मिलाउनुहोस् ।

Source: Techpana

Wow Great 👏: दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतम...
15/06/2023

Wow Great 👏: दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
Kathmandu Metropolitan Mayor B***n Shah ❤️

***nshah

Good Morning: बाँके को नरैनापुर मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर र त्यहा बाट देखिने दृश्य । 😍
12/06/2023

Good Morning: बाँके को नरैनापुर मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर र त्यहा बाट देखिने दृश्य । 😍

Good Morning: बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रसिद्ध ठाकुर बाबा मन्दिर। ❤️
11/06/2023

Good Morning: बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रसिद्ध ठाकुर बाबा मन्दिर। ❤️

Good Morning: बर्दिया राष्ट्रिय निकुञ्ज मा रहेको अत्यन्तै मनमोहक दृश्य । सुन्दर बर्दिया 😍 !
10/06/2023

Good Morning: बर्दिया राष्ट्रिय निकुञ्ज मा रहेको अत्यन्तै मनमोहक दृश्य । सुन्दर बर्दिया 😍 !

Address

Nepalganj

Telephone

+9779860741188

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Nepalgunj - नमस्ते नेपालगञ्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Nepalgunj - नमस्ते नेपालगञ्ज:

Share