Nepali Flag

Nepali Flag याे मन त नेपाली हाे

खराब मौसमका कारण 33kv को पोल /टावरहरुमा असर पर्न गएकोले नेपालगन्ज लगायतका विभिन्न स्थानहरुमा हाम्रा बिधुत सेवाहरु प्रभाव...
10/04/2025

खराब मौसमका कारण 33kv को पोल /टावरहरुमा असर पर्न गएकोले नेपालगन्ज लगायतका विभिन्न स्थानहरुमा हाम्रा बिधुत सेवाहरु प्रभावित हुन गएको जानकारी गराउन चाहन्छौं । सेवा प्रवाहमा असर पुग्न नदिन हर संभव प्रयास पनि जारी रहेको छ । असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।

हिमालयन रिइन्सुरेन्समा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
23/03/2025

हिमालयन रिइन्सुरेन्समा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Everest Bank Announces Management Trainee Vacancy
23/03/2025

Everest Bank Announces Management Trainee Vacancy

18/02/2025

14.1K likes, 254 comments. “Justice for Prakriti Lamsal🕊️”

18/02/2025
      # Nepali Online News
18/02/2025

# Nepali Online News

5538 likes, 180 comments. “ for prakriti lamsal 🥲🥲🥲”

18/02/2025

भारतमा ओडिसास्थित केआइआइटी विश्वविद्यालयले नेपाली विद्यार्थी माथि भएको ज्यादती विरुद्धमा लैनचौर स्थित भारतीय दूतावास अगाडि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको बिरोध

तस्बिरहरु - नेपाल फोटो लाईब्रेरी

नेपालगन्ज नगर क्षेत्र भित्रका विभिन्न स्थान (धम्बोझी, नेपालगन्ज भन्सार कार्यालय नजिकै) मा जडान गरिएका हाइमास्ट लाइटहरुको...
17/02/2025

नेपालगन्ज नगर क्षेत्र भित्रका विभिन्न स्थान (धम्बोझी, नेपालगन्ज भन्सार कार्यालय नजिकै) मा जडान गरिएका हाइमास्ट लाइटहरुको टाइमर, रिले कन्टेक्टर, कनेक्टरहरुको मर्मत गरी लाइट सुचारु गरिएको छ । कान्ति ताल क्षेत्रको बिग्रेको हाइमास्ट लाइट पनि मर्मत पश्चात् सुचारु भएको छ । नेपालगन्ज उपमहानगरपालिका विद्युत व्यवस्थापन इकाईमा कार्यरत प्राविधिकहरुबाट निरन्तर मर्मत-सम्भारको काम भइरहेको छ ।

16/02/2025

नेपालको अर्थतन्त्र: सम्भावना, चुनौती र समाधान!

नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि, पर्यटन, जलविद्युत्, रेमिट्यान्स र साना उद्यमहरू हुन्। पछिल्ला वर्षहरूमा केही सुधार भए पनि रोजगारीको अवसर अभाव, उत्पादनशीलता कमी, र आर्थिक नीतिहरूमा सुधारको आवश्यकता देखिन्छ।

✅ रेमिट्यान्सको भर पर्नु कति उचित छ?
✅ नेपालमा उद्यमशीलता (स्टार्टअप) प्रवर्द्धन गर्न के गर्नुपर्छ?
✅ कृषि क्षेत्रलाई आधुनिक बनाउन के-के सुधार आवश्यक छ?
✅ जलविद्युत् निर्यात बढाउन सरकार र निजी क्षेत्रले के गर्नुपर्छ?

नेपालको आर्थिक सुधारका लागि तपाईंको विचार के छ? तल कमेन्ट गरेर आफ्ना सुझाव दिनुहोस्! #नेपालकोअर्थतन्त्र #आर्थिकविकास #समृद्धनेपाल

16/02/2025

16/02/2025

16/02/2025

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Flag posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share