खबरदारी मिडिया

खबरदारी मिडिया समाजमा भएका बिकृती लाई खबरदारी गरौं। Bardiya nepal

कठै बार्सिलोना अईया पनि भन्न नपाई चेल्सिले बनायो ठहरैचेल्सि 3 - 0 बार्सिलोना🙈
26/11/2025

कठै बार्सिलोना अईया पनि भन्न नपाई चेल्सिले बनायो ठहरै
चेल्सि 3 - 0 बार्सिलोना🙈

रवि लामिछाने छुट्दा हस्ताक्षर गरेको पत्र सत्य
04/11/2025

रवि लामिछाने छुट्दा हस्ताक्षर गरेको पत्र सत्य

इट्टाभट्टीमा मानिसलाई जिउँदै जलाएको आरोपमा कैद जीवन काटी रिहा भएका कांग्रेसका पूर्व सांसद अफताप आलमको उपचारको क्रममा निध...
30/10/2025

इट्टाभट्टीमा मानिसलाई जिउँदै जलाएको आरोपमा कैद जीवन काटी रिहा भएका कांग्रेसका पूर्व सांसद अफताप आलमको उपचारको क्रममा निधन भएको छ।

फ्रान्सले स्पेन, इटाली र ग्रीसलाई EU प्रवेश/निकास प्रणाली रोलआउटको तयारीमा सामेल गर्‍यो। entry exit system मा अब पहिला ज...
13/10/2025

फ्रान्सले स्पेन, इटाली र ग्रीसलाई EU प्रवेश/निकास प्रणाली रोलआउटको तयारीमा सामेल गर्‍यो। entry exit system मा अब पहिला जस्तो सहज नहुने र अरु देशमा जाने आउने वातावरण मा धेरै अन्तर हुने छ। Netra Chand

07/10/2025

भ्रष्टाचारीहरुको फाइल नखोले इनिहरुलाई जेलमा नकोचे अहिलेकि प्रधानमन्त्री सुशिला कार्कि अनि गृहमन्त्री ओमप्रकाश अर्याल लाई जेन्जि पुस्ताले रोडमै घिसार्ने चेतावनी।

अहिलेका गृहमन्त्रीको काममा ढिलासुस्ती भयो भन्दै चौतर्फी बिरोध पछि पुर्ब गृहमन्त्री रबि लामिछाने आउनु पर्छ भनेर जनताको मा...
07/10/2025

अहिलेका गृहमन्त्रीको काममा ढिलासुस्ती भयो भन्दै चौतर्फी बिरोध पछि पुर्ब गृहमन्त्री रबि लामिछाने आउनु पर्छ भनेर जनताको माग बढिरहेको छ।

05/10/2025

पुराना दल अनि झोले कार्यकर्ता देखि सावधान रहनु होला।

30/09/2025

october 9 मा नेता मात्र होइनन सबै झोले कार्यकर्ता हरुलाई यौटै चिहान बनाउने समाचार आयो खासमा के हो कुरो?

28/09/2025

यदि फेरि पनि जेन्जी आन्दोलन भयो भने नेताहरु कोही पनि बाँच्दैन हेक्का रहोस्।

प्रचण्डले बाठ्ठिएर  आफै अध्यक्ष पद खोड्दै अब कारण के होला जनताले आफै जान्नु होला। Chisapani Gallery - चिसापानी ग्यालरी
26/09/2025

प्रचण्डले बाठ्ठिएर आफै अध्यक्ष पद खोड्दै अब कारण के होला जनताले आफै जान्नु होला। Chisapani Gallery - चिसापानी ग्यालरी

नेपाली कांग्रेसका पूर्वसांसद शाहद्वारा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा Chisapani Gallery - चिसापानी...
13/09/2025

नेपाली कांग्रेसका पूर्वसांसद शाहद्वारा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा Chisapani Gallery - चिसापानी ग्यालरी

आजबाट नेपालका संघ /प्रदेशका लगभग ८०० सांसद अनि सभामुख,मन्त्रीहरु  बेरोजगार भएका छन। रास्ट्रपति रामचन्द्र पौडेलले सांसद व...
12/09/2025

आजबाट नेपालका संघ /प्रदेशका लगभग ८०० सांसद अनि सभामुख,मन्त्रीहरु बेरोजगार भएका छन। रास्ट्रपति रामचन्द्र पौडेलले सांसद विगठन गरेका छन्। बधाई छ सम्पुर्ण नेपालीलाई अब नयाँ युगको थालनी हुँदैछ। Netra Chand

Address

Nepalganj

Telephone

+9779765761858

Website

Alerts

Be the first to know and let us send you an email when खबरदारी मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share