Bhugol Khabar

Bhugol Khabar · News & video website

10/09/2025

gen z protest in nepal lol अब के हुन्छ ?


09/09/2025

Gen z // In retrospect

01/09/2025

चुनावी एजेण्डा मात्रै हो ?

17/01/2025
17/01/2025

नेता भगवान हैनन् आजको भोलि परिवर्तन गर्ने : केन्द्रीय सांसद किशोर सिंह राठौर ।

डेक नेपाल बाँकेको १७औं साधार सभा सम्पन्न बाँके –अपाङ्ग सशक्तिकरण एवम् संचार केन्द्र (डेक) नेपाल बाँकेको १७औं साधारण सभा ...
14/10/2024

डेक नेपाल बाँकेको १७औं साधार सभा सम्पन्न
बाँके –
अपाङ्ग सशक्तिकरण एवम् संचार केन्द्र (डेक) नेपाल बाँकेको १७औं साधारण सभा सम्पन्न भएको छ । आज(सोमबार) नेपालगन्जमा डेक नेपालले आफ्नो १७औं साधारण सभा सम्पन्न गरेको हो ।
डेक नेपाल बाँकेकी अध्यक्ष हरिकलादेवी थापामगरको अध्यक्षमा आयोजना गरिएको कार्यक्रममा डेक नेपाल बाँकेका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति आचार्यले घर–घरमा सिंहदरबार आए पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि भने घर–घरमा सिंह आए झै भएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुप्रति स्थानीय सरकारको दृष्टिकोणमा परिवर्तन आए पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम तथा योजना तर्जुमा गर्न स्थानीय सरकारले कन्ज्युस्याई गरेको बताए । ‘हरेक वडा तथा पालिकामा सामुहिक रुपमा स्थानीय सरकारलाई खबरदारी गर्नु पर्छ । सधैं दयाको मात्र पात्र नभएर अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरीय जीवन रुपान्तरण गर्न अघि बढ्नु पर्छ । किनकी गरिबीको रेखामुनी धेरैजसो अपाङ्गता भएका व्यक्तिहरु छन्,’ आचार्यले भने ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि विष्णु कान्त आचार्यले डेक नेपालले फड्को मारेका भन्दै हिजोका दिनमा अपाङ्गता भएका व्यक्तिप्रति गरिने व्यवहारमा परिवर्तन आएको बताए ।
साथै कार्यक्रममा डेक नेपाल बाँकेका उपाध्यक्ष ईन्द्रबहादुर थकालीले अझै पनि सरकारी कार्यालय अपाङ्गमत्रै नभएको गुनासो व्यक्त गरे ।
कार्यक्रममा डेक नेपाल बाँकेका कार्यक्रम प्रवन्धक जीवन गिरिले कार्यप्रगति प्रस्तुत गर्दै डेक नेपाल बाँकेले लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही र कपिलबस्तुमा कार्यक्रमहरु संचालन गरेको बताए । उनका अनुसार डेक नेपाल बाँकेले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार प्रदान, आर्थिक सहयोग, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम संचालन, जिविकोपार्ज तथा सहयोग कार्यक्रम, समावेसी स्वावलम्बीन कार्यक्रम, बाँकेको बैजनाथमा आवसिय पुनस्र्थापना केन्द्र संचालन, आयआर्जनमा सहयोग तथा सहायक सामग्री प्रदान जस्ता कार्यक्रम गर्दै आएको छ ।

13/10/2024
13/10/2024
13/10/2024
खजुरा गाउँपालिका - ६ गिजरा सामुदायिक बनमा आज फेरि अर्को चितुवा नियन्त्रणमा आएको छ ।
11/10/2024

खजुरा गाउँपालिका - ६ गिजरा सामुदायिक बनमा आज फेरि अर्को चितुवा नियन्त्रणमा आएको छ ।

09/10/2024

Address

Banke
Nepalganj

Telephone

+9779848046039

Website

Alerts

Be the first to know and let us send you an email when Bhugol Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhugol Khabar:

Share