Himshikhar online

Himshikhar online news portal

05/09/2026

जुम्लामा काटियो लाख्य ।

जुम्ला गुठिचैर  फोई का निम्न मान्छे सम्पर्क मा हुनसहुन्छ भने खबर तया उदार गरणदिनु हुन अनुरोध , सम्पर्क हुनुहुन्छ भने निम...
31/08/2026

जुम्ला गुठिचैर फोई का निम्न मान्छे सम्पर्क मा हुनसहुन्छ भने खबर तया उदार गरणदिनु हुन अनुरोध , सम्पर्क हुनुहुन्छ भने निम्न नम्बर मा खबर गरिदिनस हुन अनुरोध गर्दछौं ।

29/08/2026

भोटेकोशी बाढीमा बगेर चितवन पुगेका २३३ शवमध्ये ६ वटा पहिचान भई आफन्तको जिम्मा लगाइएको छ भने बाँकी २२७ शवको डीएनए नमुना लिएर सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार प्रत्येक शवलाई संकेत नम्बर दिएर अभिलेख राखिएको र पछि आफन्तको डीएनए मिलेमा शव पहिचान गरी सम्मानपूर्वक अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइने छ। एसपी पौडेलले अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको जानकारी दिएका छन्।

नेपाली सेनाले अहिलेसम्म अपर त्रिशूलीको सुरुङभित्र फसेका ३५० जनाको उद्धार गरेको छ !
27/08/2026

नेपाली सेनाले अहिलेसम्म अपर त्रिशूलीको सुरुङभित्र फसेका ३५० जनाको उद्धार गरेको छ !

नेपाली सेनाको उद्धार अभियान तीव्र नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित हालसम्म ८८३ जनाको ...
27/08/2026

नेपाली सेनाको उद्धार अभियान तीव्र
नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित हालसम्म ८८३ जनाको सुरक्षित उद्धार गरेको छ।
टनेलभित्र अझै पनि १०० जनाभन्दा बढी मानिस फसेको बताइएको छ। उनीहरूलाई सुरक्षित बाहिर निकाल्न नेपाली सेना निरन्तर उद्धार कार्यमा जुटिरहेको छ।

रसुवा बाढी अपडेट: इन्जिनियर चौधरी सकुशल सम्पर्कमारसुवास्थित अपर त्रिशूली हाइड्रोपावर क्षेत्रमा आएको भीषण बाढीपछि सम्पर्क...
27/08/2026

रसुवा बाढी अपडेट: इन्जिनियर चौधरी सकुशल सम्पर्कमा

रसुवास्थित अपर त्रिशूली हाइड्रोपावर क्षेत्रमा आएको भीषण बाढीपछि सम्पर्कविहीन हुनुभएका लमही नगरपालिका–४, गुर्जीहवाका इन्जिनियर डिल्ली बहादुर चौधरी सकुशल परिवारको सम्पर्कमा आउनुभएको छ।

बाढीपछि उहाँ सम्पर्कबाहिर रहँदा आफन्तजन निकै चिन्तित बनेका थिए। अन्ततः उहाँ सुरक्षित रहेको र घरपरिवारसँग सम्पर्क भएको खबरले परिवारमा ठूलो राहत र खुसी ल्याएको छ। 🙏

24/08/2026

बाराकी बालिका गरिमा चौधरी प्रकरणमा सलग्न किशोरको ब'यानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प''क्राउ परेका छन् ।

हुम्लाको ताँजाकोट गाउँपालिकाको भवनमा आगलागी ! हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाकै चर्चित प्रशासनिक भवनमा आज राति पौन...
24/08/2026

हुम्लाको ताँजाकोट गाउँपालिकाको भवनमा आगलागी !

हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाकै चर्चित प्रशासनिक भवनमा आज राति पौने २ बजे आगलागी भएको छ। आगलागीबाट महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको छ। आगलागीको कारण भने खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

लोकप्रिय फुटबलर Erling Halland ले आफ्नो सुन्दर कपाल क'टाएका छन्।
23/08/2026

लोकप्रिय फुटबलर Erling Halland ले आफ्नो सुन्दर कपाल क'टाएका छन्।

23/08/2026

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Himshikhar online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himshikhar online:

Shortcuts

Share